सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

स्वास्थ्य/मनोरञ्जन

मृगौला रोगीलाई काङ्ग्रेस क्षेत्रिय उप सभापति लामाले गरे आर्थिक सहयोग

ललितपुर, दुवै मृगौला फेल भएका कोन्ज्योसोम गाँउपालिका वडा नं २ शंखु निवासी चेतमान तामाङलाई नेपाली काँग्रेस ललितपुर क्षेत्र नं १ का क्षेत्रिय उप सभापति रामकृष्ण लामा (इन्द्र)ले आर्थिक सहयोग गरेका छन्।

 

दुबै मृगौला फेल भएका तामाङको
पूरा पढ्नुहोस्

चौथो राष्ट्रिय योग दिवस

काठमाडौँ, चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ । चौथो योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि
पूरा पढ्नुहोस्

ललितपुर महानगरपालिका र सामुदायिक विकास केन्द्रबीच सम्झौता, नमूना सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने

ललितपुर - ललितपुर महानगरभित्र नमूना सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि ललितपुर महानगरपालिका र सामुदायिक बिकास केन्द्र तिखेदेवलबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

 

सोमबार ललितपुर महानगरपालिका कार्यालयमा आयोजित
पूरा पढ्नुहोस्

रेडक्रस सोसाइटी ठैब उपशाखामा हरि गोविन्द महर्जन निर्वाचित

ललितपुर, नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखा अन्तर्गत ठैब उपशाखाको निर्वाचन शनिबार सम्पन्न भएको छ।

 

गोदावरी नगरपालिका वडा नं १४ कार्यक्षेत्र रहेको यस उपशाखाको सभापतिमा समाजसेवी युवा हरिगोविन्द महर्जन निर्वाचित भएका
पूरा पढ्नुहोस्

भवन नहुँदा गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै

बाजुरा, १२ पुस  बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो
पूरा पढ्नुहोस्

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ - डा.शर्मा

विराटनगर, २१ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

 

बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड
पूरा पढ्नुहोस्

हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौँ, असोज २- वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ ।

 

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको
पूरा पढ्नुहोस्

डा.सुनिल शर्माद्वारा बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

विराटनगर, २ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् ।

 

कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र
पूरा पढ्नुहोस्

नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार-बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन (भिडियो रिपोर्टसहित)

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि
पूरा पढ्नुहोस्

स्थानीय तह र पत्रकारलाई प्राथमिक उपचार सामग्री

धुलिखेल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्लाको विकटक्षेत्र डाँडापारीमा आगामी वर्षबाट सडकको समस्या नरहने बताएका छन् । सबै ठाउँको विशेषता हुन्छ । वर्षा याममा सडक सुविधा नहुँदैमा डाँडापारीलाई कर्णाली भन्न मिल्दैन
पूरा पढ्नुहोस्

नुवाकोट जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा

नुवाकोट,ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान भन्ने नाराको साथ नुवाकोट जिल्लालाई आजदखि खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ ।

 

जिल्लामा रहेको २ नगरपालिका र १० गाउपालिकालाई खुला दिशामुक्त क्षेत्र
पूरा पढ्नुहोस्

कमजोर शिक्षकका कारण सिकाइस्तर खस्कियो

काठमाडौं । विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

सिकाइ सुधारका लागि विशेष योजना ल्याउन सरकारसँग उनीहरुको आग्रह थियो । आसमान नेपाल, प्याक नेपाल र शिक्षा पत्रकार समूहले राजधानीमा संयुक्त
पूरा पढ्नुहोस्

इन्द्रावतीमा १ हजार ५ जनाको स्वस्थ्य परिक्षण

सिन्धुपाल्चोक २७ ,जेष्ठ- इन्द्रवाती गाँउपालिकाको आयोजनामा भएको बृहत घुम्ती स्वस्थ्य शिविरबाट १ हजार ५ जनाले स्वस्थ्य परिक्षण गरेका छन् ।

 

शिविरमा ६६ जनाले नाक कान घाँटी ,२ सय १० जनाले हाड जोर्नि ,६३ जना पाठेघर र स्त्री रोग सम्बन्धि
पूरा पढ्नुहोस्

पनौतीमा स्वास्थ्य शिविर सँगै खुल्ला रक्तदान

पनौती । पनौती आसपासका सर्वसाधरणलाई लक्षित गरि ज्ञान विकास पुस्तकालय पनौतीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

विश्राम समाज, विश्राम महिला समाज,रिदम न्यूरो साइक्रियाटिक हस्पिटल एण्ट रिर्सच सेन्टरको आयोजना ज्ञान विकास
पूरा पढ्नुहोस्

बेथानचोकमा दन्त शिविर

बेथानचोक । बेथानचोक गाउँपालिका तथा आसपासका दाँत सम्बन्धी समस्या भएकाहरुका लागि एक ४ दिने दन्त शिविरको आयोजना गरिएको छ ।

 

जेठ २४ देखि २७ गते सम्म सम्म बेथानचोक गाउँपालिका वडा नं २ को ढुंर्खक स्वास्थ्य चौकीमा संचालन हुने शिविर बेथानचोक
पूरा पढ्नुहोस्