सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

स्वास्थ्य/मनोरञ्जन

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

काठमाडौँ, २७ साउन।सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । 

 

मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक
पूरा पढ्नुहोस्

‘कोभिशिल्ड’ को दोस्रो मात्रा आजदेखि सुरु


काठमाडौँ, २५ साउन।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो
पूरा पढ्नुहोस्

जापानबाट एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुग्यो

काठमाडौँ, २४ साउन।जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ ।

 

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव
पूरा पढ्नुहोस्

थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु 


काठमाडौं, २३ साउन । नेपालमा शनिबार थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य
पूरा पढ्नुहोस्

जापानबाट ४ लाख मात्रा खोप आज नेपाल आइपुग्ने  

काठमाडौं, २३ साउन । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको ४ लाख मात्रा खोप जापानबाट आज नेपाल आइपुग्ने भएको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्ये आज ४ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल ल्याउन लागिएको
पूरा पढ्नुहोस्

नेपालमा साउन २५ देखि ३२ गतेसम्म खोप अभियान चलाइदै 

काठमाडौं । धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगााउने उद्धेश्यले सरकारले यही साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चलाउने भएको छ । अभियानका लागि खोप केन्द्रहरूको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या
पूरा पढ्नुहोस्

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास

मोहिनी मिश्र रिसाल

 

काठमाडौँ, २० साउन।चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २०
पूरा पढ्नुहोस्

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

– शरद शर्मा

 

काठमाडौँ, १९ साउन ।काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता
पूरा पढ्नुहोस्

विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघ्यो 

एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३ लाख ९१ हजार ५ सय ९९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि
पूरा पढ्नुहोस्

कोषद्वारा ८०० थान अक्सिजन सिलिण्डर प्रदान

काठमाडौँ, १८ साउन । सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह
पूरा पढ्नुहोस्

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’

काठमाडौं, १८ साउन ।नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड
पूरा पढ्नुहोस्

थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु 

काठमाडौं, १६ साउन । नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ६३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य
पूरा पढ्नुहोस्

  विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट: डब्लुएचओ  

जेनेभा,१४ साउन ।विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस
पूरा पढ्नुहोस्

थप २,२३७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ, १० साउन।नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।

 

देशभर गरिएको १० हजार ५६९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ३९ र ३ हजार २ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ६९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य
पूरा पढ्नुहोस्

थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६२५ पिरिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ र ४ हजार २ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ८०५
पूरा पढ्नुहोस्