सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

स्वास्थ्य/मनोरञ्जन

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने


काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री
पूरा पढ्नुहोस्

चिकित्सकको मेहनत : रातभर खटिएर भेन्टिलेटरको जोहो

गलकोट । धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना सङ्क्रमित भई भेन्टिलेटरमा
पूरा पढ्नुहोस्

अक्सिजन प्लान्ट जडानका लागि १२  अस्पतालमा रकम निकासा

काठमाडौं । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोथकाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । 


 अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियू जडान  र पिसिआर मेसिन खरीद लागि थप
पूरा पढ्नुहोस्

गम्भीर संक्रमण भएको  कसरी थाहा पाउने ?

 

काठमाडौं । कोरोना भाइरसका भेरियन्टहरू देखिएपछि अस्पताल भर्नादर बढेको छ । साथै, मृत्युदर पनि उकालो लागेको छ । अस्पतालमा भर्ना भएका लगभग शतप्रतिशतलाई अक्सिजन आवश्यक पर्न थालेको छ । अर्थात्, म्युटेड भएका भेरियन्टको संक्रमणले गम्भीर
पूरा पढ्नुहोस्

सामान्य औषधिबाटै सङ्क्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी

काठमाडौं । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ । पहिलो चरणको
पूरा पढ्नुहोस्

दुई दिनदेखि व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार


काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 


माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मिता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि
पूरा पढ्नुहोस्

आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु

काठमाडौं,नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा
पूरा पढ्नुहोस्

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । 

 

काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो ।

 

छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएको उहाँको केहीबेरअघि निधन
पूरा पढ्नुहोस्

सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा तीन हजार ६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा दुई हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित
पूरा पढ्नुहोस्

निषेधाज्ञा थप कडाइ गर्ने, एक चौथाइ कर्मचारीले कार्यालय सञ्चालन गर्नुपर्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

 

शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारततर्फ खुलेका ३५ मध्ये १३ वटा नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्

चार हजार ८३१ सङ्क्रमित, ८८८ कोरोनामुक्त

काठमाडौं, नेपालमा कोरोनाभाइरसका चार हजार ८३१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ८३१ जनामा सङक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी
पूरा पढ्नुहोस्

विश्वमा सबैभन्दा धेरै मात्रामा भारतमा चार करोड मानिसले खोप लगाए

लण्डन । विश्वमा सबैभन्दा धेरै भारतमा चार करोड भन्दा धेरै मानिसले कोभिड १९ बिरुद्ध खोप लगाएका छन् ।

भारतमा करिब चार करोड भन्दा धेरै मानिसले न्युनतम एक डोज खोप लगाएका छन् । भारतमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै
पूरा पढ्नुहोस्

हेलचेक्र्याइँका कारण फेरि ह्वात्तै बढ्यो कोरोना भाइरसको संक्रमण

काठमाडौं : हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो
पूरा पढ्नुहोस्

कम्बोडियामा प्रधानमन्त्री सहित उच्च नेताहरुद्धारा भारतमा उत्पादित खोपको प्रयोग

पेनोम पेन,कम्बोडियामा प्रधानमन्त्री तथा उच्च नेताहरुले भारतमा उत्पादित कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोप लगाएका छन् ।

कम्बोडियामा प्रधानमन्त्री सम्देक हुन सेन उनकी श्रीमति तथा उच्च नेताहरुले भारतले निर्यात गरेको कोभिशिल्ड खोप लगाएका
पूरा पढ्नुहोस्

नेपाल गोल्डेन आइडल सिजन ७ को बिजेता बने ललितपुरका सुमन घिसिङ

काठमाडौं, नेपाल गोल्डेन आइडलको सातौँ संस्करणको बिजेता कोन्ज्योसोम गाउँपालिका ललितपुरका सुमन घिसिङ बनेका छन्। गायनतर्फ विद्यामा फाइनलमा पुगेका ४ जना मध्ये ३ जनालाई पछि पार्दै घिसिङले नेपाल गोल्डेन आइडलको उपाधि हात पारेका हुन्। बिजेता
पूरा पढ्नुहोस्