सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

स्वास्थ्य/मनोरञ्जन

थप २,७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौँ, ७ साउन।नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको
पूरा पढ्नुहोस्

इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो'

काठमाण्डौ। गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत 'जिम्माल बा को छोरो'को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

 

भिडियोमा अभिनेता दिलीप
पूरा पढ्नुहोस्

 ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै    

ललितपुर, ५ साउन।ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका
पूरा पढ्नुहोस्

कोरोना निणन्त्रणका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट स्वास्थ्य सामाग्री नेपाल ल्यायो

काठमाडौं । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ । अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी साइन केयरर्स, मेड
पूरा पढ्नुहोस्

थप २,९३६ जनामा कोरोना पुष्टि, थप ४३ जनाको मृत्यु

काठमाडौँ, १ साउन ।नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । 

 

देशभर गरिएको ९ हजार ६ सय १३ पिसिआर परिक्षणका क्रममा २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ९३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य
पूरा पढ्नुहोस्

भरतपुरमा भेटियो कोरोना भाइरस– १९ को डेल्टा भेरियन्ट  

–नारायण अधिकारी

 

चितवन, २८ असार।भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता
पूरा पढ्नुहोस्

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक

एजेन्सी । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो
पूरा पढ्नुहोस्

ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा    

–विमलबहादुर विष्ट-

 
डोटी, २१ असार । सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको
पूरा पढ्नुहोस्

इन्ट्रा फाउण्डेशनको राहत कार्यक्रम स्थगित, दिलिपले भने, 'विपतमा सँगै हुनेछौं'

काठमाडौं। अमेरिकी गैर सरकारी संस्था 'इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका'द्वारा संचालित राहत अभियान स्थगित गरिएको छ । नेपालका कलाकारहरु दिलिप रायमाझी, संजीत भण्डारी, रिचा थापा लगायतको सहभागितामा काठमाडौं उपत्यका र
पूरा पढ्नुहोस्

बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ ।

 

नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गर्नुभएको हो ।
पूरा पढ्नुहोस्

८८ प्रतिशत कोरोना सङ्क्रमणमुक्त

पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण
पूरा पढ्नुहोस्

भोलिदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने

पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच आज भएको छलफलपछि भोलिदेखि
पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमण र मृत्युदर घट्दै, आज १०९ जनाले ज्यान गुमाए

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या
पूरा पढ्नुहोस्

खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार


काठमाडौं । विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज
पूरा पढ्नुहोस्

दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका
पूरा पढ्नुहोस्