सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

स्वास्थ्य/मनोरञ्जन

चलचित्र विकास बोर्डद्वारा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अनुगमन तथा छलफल

काठमाडौँ।चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ बर्षअघि देखि निर्माणप्रक्रिया तालिएको सिटीमा भएका प्रगति विवरण, नयाँ
पूरा पढ्नुहोस्

हात्तीछापमा दयाहाङ राई अनुबन्धित

काठमाडौं । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहीबार कागजी सम्झौता गरेको हो ।

 

सिमोस सुनवारले निर्देशन गर्ने फिल्ममा अन्य
पूरा पढ्नुहोस्

अमेरिकी संस्करणको ‘द भ्वाइस’ बाट बाहिरिइन् परिजिता !

काठमाडौँ । नेपाली मूलकी परिजिता बास्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुङ्गिएको छ । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।

 

सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी
पूरा पढ्नुहोस्

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

काठमाडौं, १० मंसिर।‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ ।

 

नेपाली दर्शकबाट पाइरहेको
पूरा पढ्नुहोस्

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

काठमाडौं, २६ कात्तिक।प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिवार विहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ ।
प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ
पूरा पढ्नुहोस्

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ कात्तिक।नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका
पूरा पढ्नुहोस्

‘कबड्डी ४’सिनेमाघर एपमार्फत डिजिटल रिलिज हुने, खगेन्द्र भन्छन्, ‘यूट्युबभन्दा एपबाट धेरै रेभिन्यू आउँछ

काठमाडौँ।नेपाली फिल्मको इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्रिमियर हुने भएको छ । भोली शुक्रवारबाट नेपालको उदयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा फिल्म डिजिटल प्रिमियर
पूरा पढ्नुहोस्

दोस्रो सातामा महापुरूष: अमेरिका बढ्यो शो, नेपालमा शनिवार विहानै देखि हाउसफुल

काठमाडौं, १९ कात्तिक।पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफा समेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन् । जसको फिल्म
पूरा पढ्नुहोस्

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ कात्तिक।नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो चौबिस घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पूरा पढ्नुहोस्

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ कात्तिक।नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

देशभर गरिएको ६ सय १९ पिसिआर परिक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि
पूरा पढ्नुहोस्

सरोज खनाल निर्देशित ‘बगान’ फागुन १२ मा रिलिज हुने

काठमाडौँ।अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्र रिलिज मिति, शिर्ष गीत 'उडि छुनु छ आकाश'को लिरिकल
पूरा पढ्नुहोस्

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ कात्तिक।नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने ३६
पूरा पढ्नुहोस्

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ कात्तिक।नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ सय ४८ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका
पूरा पढ्नुहोस्

नेपालमा थपिए १६ कोरोना संक्रमित

काठमाडौं, ८ कार्तिक।नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ४४ जना कोरोना सङ्क्रमणमुक्त
पूरा पढ्नुहोस्

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं।नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ सय ४५ पिसिआर परिक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५९
पूरा पढ्नुहोस्