सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

ए डिभिजन लिग : संकटा र सातदोबाटोको बराबरी

काठमाडौं, २३ पुस।संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ । यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ
पूरा पढ्नुहोस्

ए डिभिजन लिग फुटबल: आजदेखि आठौं चरणका खेल सुरु हुँदै

काठमाडौं, २३ पुस।सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् । ७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ
पूरा पढ्नुहोस्

‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवाैँ चरणका खेल 

काठमाडौं, २२ पुस।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ । 

 

सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा
पूरा पढ्नुहोस्

सधैँ कप्तान हुन आएको पनि हाेइन : ज्ञानेन्द्र मल्ल

काठमाडौं, २० पुस।नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ले विभिन्न कारण देखाएर आफुलाई कप्तानबाट हटाउदा दुख लागेको बताउनुभएको छ । 

 

मंगलबार टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउदा
पूरा पढ्नुहोस्

माैरिसससँग फुटबल खेल्न अल्मुताइरीले बाेलाए ३४ खेलाडी, मच्छिन्द्रका मात्रै सात खेलाडी (सूचीसहित)

काठमाडौं, १९ पुस।माैरिसससँग हुने दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियाेगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक चरणमा ३४ खेलाडी बोलाएका छन् । अल्मुताइरीकाे सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी सहिद
पूरा पढ्नुहोस्

क्यान-खेलाडी विवाद सहमतिउन्मुख भएसँगै क्रिकेट प्रशिक्षण सुरु

काठमाडौं, १९ पुस.पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ । 

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य
पूरा पढ्नुहोस्

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि सातौं चरणका खेल हुने

काठमाडौँ, १६ पुस।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि सातौं चरणका खेल हुँदैछन् ।

 

लिगको सातौं चरणमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल हुनेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ
पूरा पढ्नुहोस्

विजेता भलिबल टोलीकाे विमानस्थलमा भव्य स्वागत

काठमाडौं, १५ पुस।दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

 

ढाकाबाट भर्खरै
पूरा पढ्नुहोस्

एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपाल च्याम्पियन

काठमाडौं,१३ पुस।नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ ।

 

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को
पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं, ११ पुस।विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।

 

एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि
पूरा पढ्नुहोस्

शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली

काठमाडौं, ११ पुस।एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् ।

 

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी
पूरा पढ्नुहोस्

प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल

पोखरा, ९ पुस.प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ ।

 

काठमाडाैंमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको
पूरा पढ्नुहोस्

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा 

काठमाडौं, ८ पुस।सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको
पूरा पढ्नुहोस्

श्रीलंकाविरुद्ध कुशुमले अग्रपंक्ति समाल्ने

काठमाडौं, २९ मंसिर।मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन् । फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो
पूरा पढ्नुहोस्

बिग बासमा सन्दीप सहभागी टिम होबर्ट हुरिकेन्स पराजित

काठमाडौं, २२ मंसिर।नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित भएको छ । यद्यपि, बुधबार भएको अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट- बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा सन्दीपले एक विकेट
पूरा पढ्नुहोस्