काठमाडौं, ४ मंसिर।सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।
त्रिपुरेश्रस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा
पूरा पढ्नुहोस्
काठमाडौं, ४ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताकाे समय दिएर याेग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको
पूरा पढ्नुहोस्
काठमाडौं, ३ मंसिर।नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो
पूरा पढ्नुहोस्
काठमाडौं, २ कात्तिक।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला 'क्लिन स्विप' गरेको छ ।
कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।
पूरा पढ्नुहोस्
काठमाडौं, २ मंसिर ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेट खेल्दैछ ।
कतार भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो । खेल
पूरा पढ्नुहोस्
काठमाडौं, १ मंसिर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।
योसँगै
पूरा पढ्नुहोस्
काठमाडौं, ३० कात्तिक।नेपाल र कतार महिला क्रिकेट टोलीबीचको तीन टी-२० शृंखला आजबाट सुरु भएको छ । तीन मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघि सुरु भएको हाे ।
नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ
पूरा पढ्नुहोस्
काठमाडौं, २९ कात्तिक ।शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरका ६ मध्येको एक क्लब हो ब्रिगेड ब्वाइज क्लब (बीबीसी) । लाहुरेहरूले सञ्चालन गरेको बीबीसीको शीर्ष डिभिजन लिगमा त्यति राम्रो इतिहास छैन । क्लब इतिहासमा ठूलो उपलब्धि हात पार्न सकेको छैन ।
पूरा पढ्नुहोस्
काठमाडौं, २९ कात्तिक । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी- २० विश्वकपको उपाधि उचालेको छ । दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ
पूरा पढ्नुहोस्
काठमाडौं, २८ कात्तिक । पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा
पूरा पढ्नुहोस्
काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ । गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’ मा चोट लागेपछि नवयुगको बिहीबार
पूरा पढ्नुहोस्
काठमाडौं, २६ कात्तिक । म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९
पूरा पढ्नुहोस्
काठमाडौं, २४ कात्तिक । आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ
पूरा पढ्नुहोस्
काठमाडौं।नेपाल आइसीसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छानिएको छ ।
सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा हुने ग्लोबल छनोटमा नेपाल छानिएको हो । आइसीसी टी–२० वरीयताका आधारमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको
पूरा पढ्नुहोस्
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ