सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

फिफा वरियतामा नेपाल तीन स्थान तल

काठमाडौँ: विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो।

नेपालको ११० अङ्क रहेको छ। पूरा पढ्नुहोस्

अत्तरिया कपको तयारी तिव्र

सुदुरपश्चिमको कैलालीमा वैशाख २१ गते देखिअत्तरिया कपमहिलाक्रिकेट प्रतियोगिता हुने भएको छ । अहिले सम्मकै ठुलो धनराशी पुरस्कार भएको क्रिकेट प्रतियोगिता सुरु हुन केहीदिन मात्र बाँकी छ । प्रतियोगितामा ६ वटा टोलीले भागलिने अत्तरिया युनाइटेड
पूरा पढ्नुहोस्

सार्क ट्राइएथलन च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा, वैशाख १७ ।
पोखरामा शनिबार सम्पन्न पाँचौं दक्षिण एसियाली ट्राइएथलन च्याम्पियनसिपको उपाधि भारतका गुरुदत्त र पल्लवी रेतिवालाले जितेका छन् ।
गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५४ मिनेट ५१
पूरा पढ्नुहोस्