सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

नेपालविरुद्ध मौरिसस : एक तिहाइ दर्शक राखिने

काठमाडौं, ११ माघ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ । 

 

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको
पूरा पढ्नुहोस्

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे

काठमाडौं, १० माघ।दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

 

नेपाल र
पूरा पढ्नुहोस्

क्रिकेट: नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने
पूरा पढ्नुहोस्

आई डब्लु एफ एन कराँते ठैब डाेजाे ग्रेडिङ्ग सम्पन्न

ललितपुर,आई डब्लु एफ एन कराते डाे संघ शाखा डाेजाे ठैबले ग्रेडिङ सम्पन्न गरेको छ। ठैब शाखाले कराँतेको विभिन्न अभ्यास पुरा गरि बेल्टहरुमा उत्रिन भएका खेलाडीहरूलाई ग्रेडिङ गरेको जिल्ला अध्यक्ष प्रविन स्याङ्तानले बताए।

ग्रेडिङ भएका चार
पूरा पढ्नुहोस्

टी-२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने (तालिकासहित)

काठमाडौं, ७ माघ । आईसीसी टी-२० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अष्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । 

१६ अक्टोबरबाट सुरु हुने विश्वकप १३
पूरा पढ्नुहोस्

सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा

काठमाडौं । अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
पूरा पढ्नुहोस्

एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

काठमाडौं, ५ माघ।नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । 

 

बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह
पूरा पढ्नुहोस्

मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

काठमाडौं । कामोरोससँग ३-२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । 

कामोरोसले अफ्रिका कप
पूरा पढ्नुहोस्

प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस क्लबबीच प्रतिष्पर्धा हुने

काठमाडौं, ४ माघ।पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । 

 

मंगलबार भएको सेमिफाइनलमा बागमतीलाई हराउदै पुलिस फाइनलमा पुगेको हो भने आर्मीलाई
पूरा पढ्नुहोस्

बागमती प्रदेशलाई पराजित गर्दै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं, ४ माघ।विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

 

मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले
पूरा पढ्नुहोस्

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी    

काठमाडौँ, २ माघ।शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।     
     

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले
पूरा पढ्नुहोस्

ए डिभिजन लिग: दोस्रो जितसँगै एपीएफलाई केही राहत

काठमाडौं, ३० पुस।एपीएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गाेल अन्तरले पराजित गर्दै रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ ।

 

आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकाल्यो ।
पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी    

काठमाडौँ, ३० पुस।राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो ।     
     

मूलपानी क्रिकेट
पूरा पढ्नुहोस्

 प्रधानमन्त्री कप टी-२० क्रिकेट : १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे

काठमाडौं, २६ पुस ।कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा  ५३ रनमा समेट्यो । 

 

आर्मीका खेलाडी सोनु तामाङ
पूरा पढ्नुहोस्

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरू हुँदै

काठमाडौं, २४ पुस।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरू हुँदैछन् ।

 

लिगको आठौं चरण अन्तर्गत शनिबार तीन खेलहरू हुनेछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल पोखरा रङ्गशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ
पूरा पढ्नुहोस्