सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं, १ कात्तिक।पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच
पूरा पढ्नुहोस्

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं, १ कात्तिक । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-० गोल
पूरा पढ्नुहोस्

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार आह्वान गरेकोमा इच्छुक र योग्य व्यक्तिले अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।  डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा
पूरा पढ्नुहोस्

नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

काठमाडाै, ३० असोज । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित  गरेको हो
पूरा पढ्नुहोस्

चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित

काठमाडौं, ३० असोज । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले
पूरा पढ्नुहोस्

साफ च्याम्पियनसिप: नेपाल र भारत फाइनलमा भिड्ने

काठमाडौं, २८ असोज । साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल
पूरा पढ्नुहोस्

साफ च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।


पूरा पढ्नुहोस्

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः ४५ मा
पूरा पढ्नुहोस्

एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाईगर्सलाई

काठमाडौं, २३ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाइगर्सले उचालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि उचालेको हो । चितवनले उपाधिसँगै नगद ५० लाख पुरस्कार
पूरा पढ्नुहोस्

अध्यक्ष कप प्रतियोगिताको लागि बागमती गाउँपालिका द्वारा फुटबल वितरण

ललितपुर,बागमती गाउँपालिकाले यही कात्तिक १३ गतेबाट हुने अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि सात वटै वडाका युवा खेलाडीहरूलाई फुटबल वितरण गरेको छ।

 

खेल अभ्यास तयारीको लागि फुटबल वितरण गरिएको बागमती गाउँपालिका खेलकुद विकास समितिका
पूरा पढ्नुहोस्

साफ फुुटबलमा माल्दिभ्सको पहिलो जित

काठमाडौँ, २२ असोज।घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

 

मालेस्थित राष्ट्रिय रंगशालामा हिजोराति भएकोे खेलमा  बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।
पूरा पढ्नुहोस्

आईपीएलमा आज बैंगलोर र हैदराबाद्बीच प्रतिस्पर्धा हुने

काठमाडौँ।ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जस् बैंगलोर र सनराइर्जस हैदराबाद्बीच प्रतिस्पर्धा हुने भएको छ ।

 

दुबईको शेख जायद क्रिकेट मैदानमा खेल बेलुका पौने ८ बजेबाट सुरु हुनेछ । गएराति भएको खेलमा भने मुम्बई
पूरा पढ्नुहोस्

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौँ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । 


 नेपाल लगातार दोस्रो खेलमा विजयी
पूरा पढ्नुहोस्

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

 
काठमाडौं, १८ असोज । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो । सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि वाथरुममा छिरेका खत्री लडेपछि उपचारका लागि मेडिसिटी हस्पिटल
पूरा पढ्नुहोस्

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल श्रीलंकासंग खेल्दै 

एजेन्सी । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।  मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ । 
पूरा पढ्नुहोस्