सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

काठमाडौँ, २ असोज संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।

 

त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै
पूरा पढ्नुहोस्

साफ च्याम्पियनसिप फुटबलमा नेपालको खराब सुरुवात

ढाका, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।

 

मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै
पूरा पढ्नुहोस्

एसियाली खेलकुदः आश गरिएको तेक्वान्दो तेस्रो दिन पनि पदकविहीन

५ भदौ, काठमाडौं । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो खेल इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने कमजोर सावित भइरहेको छ । तेक्वान्दोको तेस्रो दिन सकिँदा नेपाल पदकविहीन छ । तेस्रो दिन नेपालबाट एक पुरुष र
पूरा पढ्नुहोस्

आड्राको पुस्तकालय गोरखनाथमा

पनौती । पनौतीमा रहेको गोरखनाथ आधारभूत विद्यालयका लागि आड्रा नेपालले पुस्तकालय निर्माण गरिदिने भएको छ ।

 

आड्रा कोरियाको आर्थिक सहयोग तथा आड्रा नेपालको समन्वयमा उक्त पुस्तकालय निर्माण हुने भएको हो । आइतबार विद्यालयमा सम्पन्न एक
पूरा पढ्नुहोस्

प्रथम ओत्सुका कप कराँतेमा ८ स्वर्ण ६ रजत र १२ कास्य सहित ललितपुर च्याम्पियन घोषित

ललितपुर, प्रथम अाेत्सुका कप राष्ट्रिय वादाे कराँते प्रतियोगिता २०१८ मा ८ स्वर्ण ६ रजत र १२ कास्य सहित ललितपुर जिल्ला टिम च्याम्पियन बनेकाे छ ।

 

फागुन ४ र ५ गते सम्पन्न उक्त राष्ट्रिय वादाे कराते प्रतियोगितामा काठमाडौं जिल्लाले ६ स्वर्ण
पूरा पढ्नुहोस्

प्रथम ओत्सुका कप राष्ट्रिय वादो कराँते प्रतियोगिता सुरु, १४ जिल्लाका ३१४ खेलाडी सहभागि

ललितपुर,आइ डब्लु एफ एन कराते डो संघ ठैब शाखाको आयोजनामा प्रथम ओत्सुका कप राष्ट्रिय वादो कराँते प्रतियोगिता सुरु भएको छ।

 

गोदावरी नगरपालिका वडा नम्बर १४ ब्लु बर्ड स्कुलको प्रांगणमा सुरु भएको खेलमा १४ जिल्लाका ३१४ जना खेलाडीहरूले
पूरा पढ्नुहोस्

सन्दीप लामिछाने प्रतियोगिताकै उत्कृष्ट खेलाडी

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपाली राष्ट्रिय टिमका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट' घोषित भएका छन् । नामिबियामा भएको यस प्रतियोगितामा नेपाली युवा क्रिकेटर सन्दीपले प्रतियोगिताभरि नेपालका
पूरा पढ्नुहोस्

ओमगा खेलकुद सप्ताह २०७४ सम्पन्न

ललितपुर,ललितपुरको कुमारीपार्टीमा सञ्चालित ओमेगा स्कुलले सञ्चालन गरेको साताब्यापी खेलकुद सप्ताहको समापन कार्यक्रम सम्पन्न भएको छ ।

 

विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास र विद्यार्थी सगँ भएका क्षमतालाई बाहिर
पूरा पढ्नुहोस्

आइडब्लुएफएन कराते टोली ६ स्वर्ण सहित २१ पदक लिएर नेपाल फर्कियो ।

ललितपुर ,कार्तिक १४ । आइडब्लुएफ कराते डो को टोली भारतको हरियाणामा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगिता सकेर नेपाल फर्किएको छ। ललितपुर शाखा बाट विभिन्न प्रतियोगितामा छनौट भई टोली त्यस तर्फ लागेको थियो। पूरा पढ्नुहोस्

सिन्धुपाल्चोक फुटभलि संघकाे अध्यक्षमा बबिन

सिन्धुपाल्चोक, फुटभलिसंघ खेललाई प्राेत्साहन गर्न सिन्धुपाल्चोक फुटभलिसंघ गठन भएकाे छ । काठमाडौंमा अायाेजित कार्यक्रममा बबिन बुढाथोकीकाे अध्यक्षतामा सिन्धुपाल्चोक फुटभलिसंघ गठन भएको हाे । सिन्धुपाल्चोकमा फुटभलिसंघमा अाबद्द
पूरा पढ्नुहोस्

अन्तर विद्यालय स्तरीय कराते प्रतियोगिता सम्पन्न

काठमाडौं ,२० भाद्र । आइ डब्लु एफ को अन्तर विद्यालय स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता ग्लोवल भिजन स्कोलर एकेडेमी डोजोको आयोजनामा सम्पन्न भएको हो । महिला र पुरुष गरी जम्मा १३ स्वर्णको लागि भएको प्रतिस्पर्धामा
पूरा पढ्नुहोस्

आइ डब्लु एफ एन ठैव डोजोको ग्रेडिङ कार्यक्रम सम्पन्न

ललितपुर १७ भदौ। ठैव शाखाको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । आइ डब्लु एफ एनका केन्द्रीय सदस्य एवं वरिष्ठ प्रशिक्षक पाँचौं डान बुद्ध राज नेगीको अध्यक्षतामा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो । ब्लु वर्ड स्कूलको प्राङ्गणमा भएको
पूरा पढ्नुहोस्

आई डव्लु एफ एन कराँते डो संघ ललितपुरमा प्रविण स्याङतान

ललितपुर २० जेठ, आई डव्लु एफ एन कराँते डो संघले ललितपुरमा नयाँ शाखा गठन गरेको छ । २०७४ साल जेठ २० गते गोदावरी नगरपालिकाको १४ नं वडामा जिल्ला भर रहनु भएका प्रशिक्षक खेलाडीहरु र खेल प्रेमीहरुको भेलावाट नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
पूरा पढ्नुहोस्

खेलाडीलार्इ चुनावी सुरक्षामा खटाइयो

काठमाडौं : सुरक्षा निकायसम्वद्ध विभागीय टोलीमा रहेका राष्ट्रिय खेलाडीलाई निकट भविष्यमा हुने भनिएको स्थानीय निकायको चुनावमा खटाएको छ । वैशाख ३१ गते हुने भनिएको स्थानीय निकायको चुनावको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले
पूरा पढ्नुहोस्

कोर्टमा टेनिस सुन्दरी मारिया सारापोभा

२३ वैशाख, काठमाडौं । गत वर्ष मार्च दोस्रो साता रसियन टेनिस सुन्दरी मारिया सारापोभाले निक्कै अप्रिय समाचार सुनिन्, प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन (डोपिङ) परीक्षणमा असफल भएको । त्यो समाचारलाई पहिलोपटक अन्तर्राष्ट्रिय मिडियामा समेत
पूरा पढ्नुहोस्