सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः पहिलो खेलमा आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणत्मक टी ट्वान्टी श्रृङ्खला आजबाट सुरु हुँदै छ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ
पूरा पढ्नुहोस्

नेपाल पीएनजीसँग ६ रनले पराजित

काठमाडौं, ११ चैत।पपुवा न्युगिनि (पीएनजी) विरुद्धको पहिलो खेलमा एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो ।

 

२ सय ९३ रनको ठुलो लक्ष्य
पूरा पढ्नुहोस्

युवा ब्याटर रोहितको कीर्तिमान

काठमाडौं, ११ चैत।नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् । 

 

एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय
पूरा पढ्नुहोस्

नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाडौं, ४ चैत।आइसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।

 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल
पूरा पढ्नुहोस्

यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपाल र करणले लिए सात विकेट

काठमाडौं, ४ चैत।आइसिसी विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो । युएईका
पूरा पढ्नुहोस्

खेल जित्न नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं, २ चैत।आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा
पूरा पढ्नुहोस्

पीएनजीले टस जित्यो, नेपाल बलिङमा

काठमाडौं, २ चैत।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ ।

 

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ
पूरा पढ्नुहोस्

आइसीसी लिग-२ : नेपाल र पीएनजी भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै
पूरा पढ्नुहोस्

नेपालका पाँच युवा क्रिकेटलाई बैंगलोरमा क्याम्पको मौका

काठमाडौं, २७ फागुन।नेपालका पाँच युवा क्रिकेटले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण
पूरा पढ्नुहोस्

नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौं, २३ फागुन।नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

 

नेपालले थाइल्यान्डसँग २४ मार्चमा
पूरा पढ्नुहोस्

आई डब्लु एफ एन कराँते ठैबद्वारा मेयर कप कराँते प्रतियोगिता आयोजना

ललितपुर,आई डब्लु एफ एन कराते डाे संघ शाखा डाेजाे ठैबले "मेयर कप प्रदेश स्तरीय कराँते प्रतियोगिता २०७८" आयोजना गर्ने भएको छ। 

गोदावरी नगरपालिका वडा नम्बर १४ ठैबमा यही फागुन २० र २१ गते हुने खेलमा बागमती प्रदेश भित्रका १३ जिल्लाका
पूरा पढ्नुहोस्

टी–ट्वान्टी विश्वकप छनोटमा तेस्रो भएको नेपाली टीम आज स्वदेश फर्कदै

काठमाडौं, १३ फागुन।आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए मा तेस्रो भएकोे नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै छ ।

 

नेपाली टोली आज साँझ साढे ५ बजे नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । हिजो
पूरा पढ्नुहोस्

ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य

काठमाडौं, १२ फागुन।आईसीसी विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

 

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट
पूरा पढ्नुहोस्

टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै छ । ओमानको अल अमेरातमा हुने नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । 
सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा
पूरा पढ्नुहोस्

ललितपुर मेयर महिला क्रिकेट: एपीफकाे लगातार दोस्रो जित

काठमाडौं, ११ फागुन ।सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५
पूरा पढ्नुहोस्