काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले ऐतिहासिक जित दर्ता गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी १३ औं संस्करणको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
मालेको
पूरा पढ्नुहोस्
काठमाडौँ १५ असोज।दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त
पूरा पढ्नुहोस्
काठमाडौँ, १५ असोज।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पोखरा
पूरा पढ्नुहोस्
काठमाडौँ, १४ असोज।चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट
पूरा पढ्नुहोस्
काठमाडौँ, १३ असोज।पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत दर्ता गराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज
पूरा पढ्नुहोस्
काठमाडौँ, १२ असोज।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ ।
टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र
पूरा पढ्नुहोस्
काठमाडौँ, १०असोज ।नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे
पूरा पढ्नुहोस्
काठमाडौँ, ९ असोज।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौँ किङ्स–११ बीच
पूरा पढ्नुहोस्
काठमाडौँ।ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज रोयल च्यालेन्जर बैंगलोर र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबईको सारजाहा क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ८ बजेबाट खेल सुरु हुनेछ । गएराति भएको खेलमा भने
पूरा पढ्नुहोस्
काठमाडौँ, ७ असोज।एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए ।
पूरा पढ्नुहोस्
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग
पूरा पढ्नुहोस्
काठमाडौं, ३ असोज।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको
पूरा पढ्नुहोस्
काठमाडौं, ३ असोज।आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला
पूरा पढ्नुहोस्
काठमाडौं, २ असोज।एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ को नेपाल र
पूरा पढ्नुहोस्
काठमाडौं, १ असोज।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ