सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

एथ्लेटिकमा फर्किए ग्रिजम्यान, बार्सिलोनालाई धक्का

काठमाडौं, १६ भदौ।फ्रान्सेली स्ट्राइकर एन्टेनियो ग्रिजम्यान पूर्वक्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् । साविक ला लिगा विजेता एथ्लेटिको म्याड्रिडले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि भित्र्याएको हो ।

 

आर्थिक समस्यामा
पूरा पढ्नुहोस्

रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

काठमाडौं, १५ भदौ।इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ ।

 

मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई बर्षको
पूरा पढ्नुहोस्

भारतीय फुटबल टिम आज नेपाल आउने

काठमाडौं, १४ भदौ।मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज नेपाल आउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम आज दिउँसो नेपाल आईपुग्ने जनाएको हो । मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको
पूरा पढ्नुहोस्

पिएसजीबाट मेस्सीले डेब्यु गर्ने

काठमाडौं, १३ भदौ।अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् ।

आइतबार राती घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध डेब्यु गर्ने भएका हुन् । खेल अघि पीएसजीले
पूरा पढ्नुहोस्

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित

काठमाडाैं, १३ भदाै । स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित हात पारेकाे छ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले हेर्थ बिएससीलाई ५-० गोल अन्तरले पराजित
पूरा पढ्नुहोस्

गुल्शन, सिद्धान्त र जितेन्द्रले काठमाडौं ११ बाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झासहित जितेन्द्र मुखिया र सिद्धान्त लोहनीले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने भएका छन् ।

काठमाडौं किङ्स-११ ले
पूरा पढ्नुहोस्

क्रिकेटका मुख्य प्रशिक्षक डेभ वाट्मोरले दिए राजीनामा

काठमाडौं, ११ भदौ।नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् ।

 

शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको हो ।
पूरा पढ्नुहोस्

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको पहिलो खेल अमेरिकासँग

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हिजो सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

आईसीसीले
पूरा पढ्नुहोस्

महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी

रौतहट, ९ भदौ ।लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन
पूरा पढ्नुहोस्

ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण

काठमाडौँ । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन । 

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पूरा पढ्नुहोस्

राष्ट्रिय पुरुष टोली छनोटबाट अभिषेक आउट, राजन र नितिनले पहिलोपटक पाए मौका

काठमाडौं, ८ भदौ।भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने २ मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो ।

 

प्रशिक्षक अब्दुल्लाह
पूरा पढ्नुहोस्

विश्वकप छनोटमा सहभागी हुने २४ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट

काठमाडौं, ७ भदौ ।नेपाल क्रिकेट सङ्घले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट गरेको छ ।

विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा बन्द प्रशिक्षणका
पूरा पढ्नुहोस्

 शिवानीको दुखेसो : ‘देशका लागि खेले नागरिक बन्न सकिन’    

महेन्द्रनगर, ६ भदौ । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला
पूरा पढ्नुहोस्

 ओमान क्रिकेट सिरिजः गुल्सन पहिलो पटक राष्ट्रिय टोलीमा    

  –विक्रम गिरी    


काठमाडौँ, ५ भदौ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।  

  
     
टोलीमा गुल्सन झालाई पहिलोपटक
पूरा पढ्नुहोस्

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, ४ भदौ।विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

 

फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा
पूरा पढ्नुहोस्