सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

अन्तरराष्ट्रिय समाचार

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

होस्टन, संयुक्त राज्य अमेरिका, - तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव
पूरा पढ्नुहोस्

दक्षिणी क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

लस एन्जेल्स, संयुक्त राज्य अमेरिका, -अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् ।

 

आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको
पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा

वासिङ्टन,  अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो
पूरा पढ्नुहोस्

‘चीन–अमेरिका व्यापार वार्ताले विवाद ‘ब्रेकथु’ गरेको छैन

वासिङटन, संयुक्त राज्य अमेरिका,  ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताउनुभएको छ ।

 

हामीले बेइजिङमा भएको
पूरा पढ्नुहोस्

हिमपातका कारण अष्ट्रियामा १८ जनाको मृत्यु

भियना,  अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ ।

 

अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् ।

 

लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा बेपत्ता भएका मध्ये दुई
पूरा पढ्नुहोस्

फिलिपिन्समा शक्तिशाली भूकम्प

दाभाओ सिटी, दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ ।

 

स्थानीय समयानुसार बुधबार
पूरा पढ्नुहोस्

चीनको हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दामाथि

झुङ्जोउ, चीन   मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ । 

 

सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २.५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १.२१ प्रतिशत
पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिको अर्को आदेश अदालतले रोक्यो

वासिङटन,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।

 

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम
पूरा पढ्नुहोस्

भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

सिमला, भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना
पूरा पढ्नुहोस्

रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

मस्को,  रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

 

विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो । नयाँ बर्षको
पूरा पढ्नुहोस्

बङ्लादेशमा विपक्षी सांसदहरुद्वारा सपथग्रहण बहिस्कार

ढाका,  बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।

 

आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै उनीहरुले सपथग्रहण नगरेका हुन् । गत
पूरा पढ्नुहोस्

कादर खानको निधन

मुम्बई, पुस १७ वरिष्ठ बलिउड अभिनेता तथा संवाद लेखक कादर खानको मंगलबार निधन भएको छ।

 

मंगलबार उनको क्यानडामा ८१ वर्षको उमेरमा निधन भएको हो। दीर्घ रोगबाट पीडित खान झन्डै चार महिनादेखि अस्पतालमा थिए।

 

कादरका छोरा सरफराज खानले उनको
पूरा पढ्नुहोस्

सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाण्डौ, १६ पुस  वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् ।

 

त्यस बाहेक हिंसात्मक,
पूरा पढ्नुहोस्

अफगानिस्तानका आइएस प्रवक्ता मारिए

जललाबाद, अफगानिस्तान, १२ पुस  अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन् ।

 

अफगानिस्तानको पूर्वी नानगाहार प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी अजाम मारिएको सेनाद्वारा
पूरा पढ्नुहोस्

बेलायतको फुटकर उद्योगीद्वारा एक लाख ५० हजार रोजगारीका अवसर कटौति

लण्डन, बेलायत, ९ पुस  संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् ।

 

व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो
पूरा पढ्नुहोस्