सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १ माघ २०८२ / Wednesday, 14 January 2026

स्वास्थ्य/मनोरञ्जन

नेपाल सांस्कृतिक महासङ्घ ललितपुरको प्रस्तुति ‘चेलीको चाड तीजमा बरिलै’ सार्वजनिक

ललितपुर,नेपाल सांस्कृतिक महासङ्घ ललितपुरको प्रस्तुतिमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड नाच्ने हो, गाउने हो, तीजमा बरिलै’ सार्वजनिक भएको छ।

 

महासङ्घको सांगीतिक प्रस्तुति रहेको उक्त गीतमा महासङ्घमा आबद्ध केन्द्रदेखि
पूरा पढ्नुहोस्

काठमाडौँ चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्‍याली सम्पन्न

काठमाडौँ,ओम बोलबम काँवरिया सङ्घको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाको चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्‍याली सम्पन्न भएको छ।

 

भक्तिभाव, अनुशासन र शिव महिमा प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त र्‍यालीको उद्घाटन डि.डि.आई.
पूरा पढ्नुहोस्

सुजाता केसीको ‘सासुको तीज’ सार्वजनिक, तीन दिनमै २ लाख ५० हजार भ्युज

काठमाडौं ,चर्चित लोक तथा आधुनिक गायिका सुजाता केसीको नयाँ तीज गीत ‘सासुको तीज’ सार्वजनिक भएको छ। तीन दिनअघि मात्रै उनको आफ्नै युट्युब च्यानल ‘Sujata KC’ मार्फत रिलिज गरिएको उक्त गीतले अहिले सम्म २ लाख ५० हजारभन्दा बढी दर्शकको साथ पाइसकेको
पूरा पढ्नुहोस्

साउने संक्रान्ति अर्थात् लुतो फाल्ने संक्रान्ति

कमल प्रसाद तिमल्सिना 
माहांकाल-२, ललितपुर

४० बसन्त पार गरिसकेपछि बाल्यकालका ती दिनहरू सम्झँदा आज पनि एक किसिमको आनन्द अनुभूति हुन्छ। करिब ८–१० वर्षको हुँदा, त्यो समय टाउकोमा जुम्रा पर्ने, शरीरमा लुतो आउने, हात–खुट्टामा घाउ–खटिरा
पूरा पढ्नुहोस्

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल  तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन
पूरा पढ्नुहोस्

घटिरहेको प्रजनन दरलाई आवश्यक बिन्दुमा पुर्याउने, युवा परिचालनबाट आर्थिक समृद्धिको परिकल्पना

काठमाडौंः देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति शुक्रबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको
पूरा पढ्नुहोस्

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

काठमाडौं ,चलचित्र  ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक  २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण
पूरा पढ्नुहोस्

‘सिङ्गिङ स्टार नेपाल’ को ग्राण्ड फिनालेमा आशिष चन्द , सुदूरपश्चिमको सांगीतिक प्रतिभा फेरि चम्कियो

काठमाडौं : सुदूरपश्चिम प्रदेशले फेरि एकपटक सांगीतिक क्षेत्रमा देशव्यापी चर्चा कमाएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–४ का २२ वर्षीय गायक आशिष चन्द (असीम) नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ को ग्राण्ड
पूरा पढ्नुहोस्

महाङ्काल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

ललितपुर, महाङ्काल गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम एक विशेष समारोहका साथ सम्पन्न गरिएको छ। २०७९ बैशाख ३१ गते सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल प्रमुख अतिथिको रूपमा
पूरा पढ्नुहोस्

वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

काठमाडौं , वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा
पूरा पढ्नुहोस्

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।
आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई
पूरा पढ्नुहोस्

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले
पूरा पढ्नुहोस्

मिठाराम केसीको 'ललितपुरे दाइ' लोकार्पण हुँदै

ललितपुर,लोक साँगितिक क्षेत्रका लोकप्रिय सर्जक, गायक तथा समाजसेवी मिठाराम केसी खत्रीको नयाँ लोक कोसेली ललितपुरको चिनारी-२ को रुपमा ' ललितपुरे दाइ' सार्वजनिक हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको आयोजनामा यही
पूरा पढ्नुहोस्

भोलि र पर्सि गोदावरी कला तथा साहित्य महोत्सव २०८१ हुने

ललितपुर,गोदावरी रेसिडेन्सीयल स्कुलको आयोजनामा गोदावरी नगरपालिका तथा गोदावरी साहित्य परिषद्को समन्वयमा "गोदावरी कला तथा साहित्य महोत्सव २०८१"हुने भएको छ। 

 

माघ १७ र १८ गते दुई दिनसम्म चल्ने महोत्सवमा गोदावरी नगर पालिका भित्र रहेका
पूरा पढ्नुहोस्

हेल्लो हेल्थ’बाट एक सय ३० गुनासो सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो हेल्थ’ले एक सय ३० गुनासो सम्बोधन गरेको छ ।

नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारका विषय मन्त्रालयमा
पूरा पढ्नुहोस्