सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन : प्रवक्ता शर्मा

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा राजस्वले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।

 

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले
पूरा पढ्नुहोस्

आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच बिजुली बजारमा झडप

काठमाडौं । राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।

 

प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको
पूरा पढ्नुहोस्

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ ।

 

अपराह्न ४ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको महामन्त्री मुकुल ढकालले
पूरा पढ्नुहोस्

‘ब्लू बस’ चलाएर रास्वपाले सस्तो राजनीति गर्न खोज्यो: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यो कुराले हामी
पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची

काठमाडौं, १८ साउन । राष्ट्रियसभा बैठक बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

संसद् सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक
पूरा पढ्नुहोस्

अधिवक्ता भगवती पाण्डे रिहा

काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन् । सार्वजनिक सञ्चारमाध्यमबाट तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको
पूरा पढ्नुहोस्

माओवादी केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् । 

 

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको
पूरा पढ्नुहोस्

कोशीमा सभामुख छाडेका बाबुरामले पाए अर्थ मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मङ्गलवार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

 

उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा
पूरा पढ्नुहोस्

माओवादी पार्टीजस्तो हुन सकेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा जारी बैठक ५ दिनसम्म चल्ने बताइएको छ । माओवादीले एक वर्षपछि बैठक बोलाएको हो । गत वर्षको असार १९-२१ मा माओवादी केन्द्रीय समिति बैठक बोलाएको थियो
पूरा पढ्नुहोस्

माओवादी स्थायी कमिटी बैठक जारी 

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।आजवाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो, सो लगत्तै स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ
पूरा पढ्नुहोस्

सुदृढीकरण अभियानका लागि कांग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो ।

 

कांग्रेसले पाँच
पूरा पढ्नुहोस्

ट्रम्पमाथि मुद्दै-मुद्दा, बिहीबार अदालतमा हाजिर हुदैँ

वासिंगटन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढिरहेको छ । अमेरिकाको एक अदालतले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै ट्रम्पलाई अभियोग लगाएको छ । यद्यपि, ट्रम्पले सामाजिक सञ्जालमा
पूरा पढ्नुहोस्

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

मंगलबार थापाले प्रदेशसभाका ४७ सदस्यको
पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

 

आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै
पूरा पढ्नुहोस्

सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी तयार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको बैठकपछि उक्त
पूरा पढ्नुहोस्