सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

एमालेको अवरोधपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

 

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३
पूरा पढ्नुहोस्

एमाले सचिवालय बैठक सुरु

काठमाडौ‌, २९ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।

 

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद
पूरा पढ्नुहोस्

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महतको दाैडधुप

काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दाैडधुप गरिरहनु भएको छ । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको
पूरा पढ्नुहोस्

जनमतकी मन्त्री अनिता देवीले लिइन सपथ 

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । 

पूरा पढ्नुहोस्

बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

 

प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको
पूरा पढ्नुहोस्

गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ, अरू विषयमा बोल्न गृहमन्त्री रोष्ट्रममा जानु अनौठो कुरा हो : केपी ओली

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

 

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित
पूरा पढ्नुहोस्

शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउँछौं: शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले अब शेरबहादुर देउवा र केपी शर्मा ओलीलाईलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताए
पूरा पढ्नुहोस्

सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनु पर्छ : एमाले

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र
पूरा पढ्नुहोस्

तीन दिनसम्म देशका धेरै स्थानमा लगातार वर्षा हुने पूर्वानुमान

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले आगामी केही दिन देशका धेरै स्थानहरुमा अत्याधिक वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो रेखा अझै नेपाल नजिक सर्ने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान
पूरा पढ्नुहोस्

सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

 

जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।नक्कली प्रमाण पत्रका
पूरा पढ्नुहोस्

अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा बैठक सम्पन्न

काठमाडाैं । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक सम्पन्न भयाे ।

 

बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले
पूरा पढ्नुहोस्

कांग्रेस बैठक: सुनील शर्मा पक्राउ अप्रत्याशित र आपत्तिजनक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ ।

 

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो
पूरा पढ्नुहोस्

प्रहरीबाट ममाथि हातपात भयो : सुनील शर्मा

काठमाडौं, २६ साउन । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

 

शुक्रबार म्याद
पूरा पढ्नुहोस्

गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको
पूरा पढ्नुहोस्

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनु भएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि
पूरा पढ्नुहोस्