सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

मुख्य समाचार

माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : प्रचण्ड

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

 

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार
पूरा पढ्नुहोस्

सबै राजनीतिक दलको एउटै परराष्ट्र नीति हुनुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, २१ साउन । परराष्ट्रमन्त्री एनपी साउदले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका
पूरा पढ्नुहोस्

पार्टीमा कुनै उत्साह छैन, कार्यकर्ता एमालेतिर जान थाले : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । हिजोदेखि सुरु स्थायी कमिटी बैठकमा उनले विद्रोह गर्दाको शक्ति पनि अहिले पार्टीमा नरहेको उल्लेख गरेका छन्
पूरा पढ्नुहोस्

पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा, २१ साउन । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ । 

 

आइतबार बिहान साढे ९
पूरा पढ्नुहोस्

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु

काठमाडौँ- भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको यूपी ४७ डब्ल्यू १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग
पूरा पढ्नुहोस्

माओवादी केन्द्रीय समिति बैठक सकिदैँ, आज अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिदैँछन् । गत बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिए पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम
पूरा पढ्नुहोस्

वर्षमानले भने, ‘भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ’

काठमाण्डौं, २० साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् ।

 

राजधानीमा जारी पार्टी
पूरा पढ्नुहोस्

सरकारी संरचना समस्याग्रस्त हुदाँ अर्थतन्त्रमा सुधार हुन सकेन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले, सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् । काठमाडौँमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार संरचनामा जथाभावि खर्च गर्ने र स्रोत
पूरा पढ्नुहोस्

पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई तीन बर्ष जेल सजायँ, ५ बर्ष चुनाव लडन प्रतिबन्ध

इस्लामबाद, २० साउन । ्पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ।

 

सो अदालतले पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ जरिवाना समेत गरेको छ, अदालतका अनुसार सो
पूरा पढ्नुहोस्

पूर्वकप्तान मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै
पूरा पढ्नुहोस्

सुन प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन् । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो
पूरा पढ्नुहोस्

२४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा

काठमाडौँ।सरकारले २४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रिस्तरीय निर्णयबाट २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीको सरुवा गरेका हुन्।

 

लामो समयदेखि सिंहदरबारमा रहेका अधिकांश उपसचिव
पूरा पढ्नुहोस्

माओवादी केन्द्रिय समिति बैठक तेस्रो दिन पनि जारी रहने

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।

 

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक
पूरा पढ्नुहोस्

दुध संकलक र व्यवसायीसँग मात्र व्यवसायिक कर लिने हो- महाङ्काल गाउँपालिका

ललितपुर,महाँकाल गाउँपालिकाले विभिन्न संघ संस्था तथा सरोकारवालबाट गाउँपालिकाले किसानलाई कर लगाएको भनि गरिएको गलत प्रचार प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। "स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ९, गाउँपालिका तथा
पूरा पढ्नुहोस्

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए
पूरा पढ्नुहोस्