सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

 

नाराको अर्थ
पूरा पढ्नुहोस्

तीन दलले संसदलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन

काठमाडौं, २३ साउन । राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् ।

 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै
पूरा पढ्नुहोस्

प्रतिनिधिसभामा एमालेकाे प्रश्न : गृहमन्त्री र अर्थमन्त्रीसँग बयान कसले लिन्छ ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याइएको छ ।

 

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् योगेश भट्टराईले सुन तस्कारीको जरोसम्म पुगेर
पूरा पढ्नुहोस्

रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु

रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।

 

मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट
पूरा पढ्नुहोस्

सभामुखसहित शीर्षनेताको बैठक बालुवाटारमा जारी

काठमाडौं, २३ साउन । सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन
पूरा पढ्नुहोस्

देशैभर भारी वर्षा सतर्क रहन आग्रह

काठमाडौं । देशका अधिकांश भागमा गएरातीदेखि नै भारी वर्षा भइरहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 

विभागले विज्ञप्ति जारी गर्दै
पूरा पढ्नुहोस्

नेविसङ्घ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय
पूरा पढ्नुहोस्

तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने

काठमाडौं, २२ साउन । एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने
पूरा पढ्नुहोस्

सूचना टाँसेर संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

काठमाडौं, २२ साउन । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । तर, ४ बजे पनि बस्न नसकेपछि मंगलबार अपरान्ह ३ बजे बस्नेगरी सूचना
पूरा पढ्नुहोस्

सरकारको भ्रष्टाचार विरोधी अभियानमा समर्थन छ : पूर्वमन्त्री जोशी

काठमाडौं, २२ साउन । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पूरा समर्थन रहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री
पूरा पढ्नुहोस्

७ हजार ७३३ जनामा डेंगु संक्रमित, सातजनाको मृत्यु

काठमाडौं, २२ साउन । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको
पूरा पढ्नुहोस्

संसदको अवरोध हटाउन शीर्ष नेताबीच सिंहदरबारमा छलफल

काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ ।

 

सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल
पूरा पढ्नुहोस्

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन
पूरा पढ्नुहोस्

पाँचौ वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता भाद्र २१ देखि ललितपुरमा हुने

ललितपुर , गणेशमान सिंहको स्मृतिमा ‘पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता’ भाद्र महिनाको २१ गतेबाट सुरु हुने भएको छ। ललितपुर किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने
पूरा पढ्नुहोस्

राजस्वले प्रहरीलाई दियो सुन प्रकरण अनुसन्धानको जिम्मा

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुनबारे अनुसन्धानकाे जिम्मेवारी नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाण सहित प्रहरीलाई
पूरा पढ्नुहोस्