सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

सुशासनमा सरकारले आज एक पाइला अगाडि सारेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनमा
पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीपविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, १० भदौ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमाम परेकाे छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमाा पाँचौँ नम्बर सन्दीपविरुद्धको
पूरा पढ्नुहोस्

९ वटामा संसदीय समितिमा एकल उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ ।

 

सिंहदरबारमा बिभिन्न दलका प्रतिनिधिहरुले समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका हुन् । १० मध्ये ९ वटा समितिको
पूरा पढ्नुहोस्

एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतद्वारा विश्व समुदायलाई जानकारी

भ्यानकुभर, क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनु भएकाे छ । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री
पूरा पढ्नुहोस्

नेपाल प्रहरीका १४ जना सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्‍यो सूचना

काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो । तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ । ‘आफूखुसी
पूरा पढ्नुहोस्

फ्रान्समा त्याधिक मदिरा उत्पादन भएपछि २६ अर्ब खर्चेर नष्ट गरिदै

पेरिस । युरोपेली देश फ्रान्सले मदिरा नष्ट गर्न करोडौं युरो खर्च गर्ने भएको छ । युरोपेली देश फ्रान्स राम्रो वाइनको लागि संसारभर प्रसिद्ध छ। यद्यपि युरोपेली देश अहिले अत्यधिक उत्पादनको समस्यासँग जुधिरहेका छन् । 

युरोपियन युनियनले यसअघि
पूरा पढ्नुहोस्

धरानमा एकजुट भएर सद्भाव कायम राख्न कांग्रेस सभापति देउवाको अपिल

काठमाडौं । धरानको घटनाको सम्बन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी एकता र सद्भाव कायम राख्न अपिल गरेका छन्।

 

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका भनेका छन्, ‘केही दिनयता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक,
पूरा पढ्नुहोस्

वाग्मती नदीमा र्‍याफ्टिङ

काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

 

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा
पूरा पढ्नुहोस्

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल आउने

वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएको छ । उनी सेप्टेम्वरको पहिलो साता काठमाडौँ पुग्ने कार्यतालिका रहेको जनाइएको छ ।

 

सिनेटर भ्यान होलेनको
पूरा पढ्नुहोस्

धरानमा निषेधादेश जारी

सुनसरी । सुनसरीको धरानमा ‘निषेधादेश’ जारी गरिएको छ । डेंगी संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेको हो ।

 

प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय
पूरा पढ्नुहोस्

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्: गृहमन्त्री श्रेष्ठ

काठमाडाैं, ८ भदाै । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ
पूरा पढ्नुहोस्

कोशी प्रदेशमा एमालेको सरकार बन्छ : केपी ओली

विराटनगर, ८ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

 

५०
पूरा पढ्नुहोस्

चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चार जलविद्युत् परियोजनाका लागि रु ३६ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र
पूरा पढ्नुहोस्

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

भ्यानकुभर, ८ भदाै। ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा
पूरा पढ्नुहोस्

मेलम्चीमा फेरि आयो बाढी, विद्यालयको शौचालय पनि बगायो

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि पनि बाढी आएको छ । लगातारको झरीपछि मेलम्ची नदीमा बाढी आएको हो। बाढीका कारण हेलम्बु ४ मेलम्चीमा रहेको सरस्वती माध्यामिक विद्यालयको शौचालय बगाएको छ । वडाअध्यक्ष बुद्धिमान तामाङका अनुसार मेलम्चीले
पूरा पढ्नुहोस्