सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

चलचित्रकर्मी कल्याणकारी कोषमा अमेरिका निवासी अधिकारीद्वारा आर्थिक सहयोग

काठमाडौँ । संयुक्त राज्य अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार बोर्डको कार्यालयमा पुगि अधिकारीले रु. १ लाख पाँच हजार रकम सहयोग गरेका हुन्
पूरा पढ्नुहोस्

प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८० बहुमतले पारित भएको छ ।

 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतबिभाजनमा सरकारले ल्याएको विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

 

मतविभाजनका क्रममा विनियोजन विधेयकको पक्षमा
पूरा पढ्नुहोस्

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ ।

 

मंगलबार नेपाल प्रहरीको केन्द्रीय
पूरा पढ्नुहोस्

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे ।

 

यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन
पूरा पढ्नुहोस्

२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने

काठमाडौं । आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ। सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले असार २४ गते राती १२ बजेपछि सबै बजेटरी भुक्तानी रोकिने जनाएको हो । सो भन्दा अघि नै सबै भुक्तानी सल्टाउन
पूरा पढ्नुहोस्

आज बजेट पास हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आज प्रतिनिधिसभाबाट पास हुँदैछ । त्यसका लागि बिहान ११ प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन् । आजको
पूरा पढ्नुहोस्

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति चीनको सिचुवान प्रान्तको भ्रमणमा गएका छन् ।

मंगलबारदेखि पाँच दिनसम्मको भ्रमणका लागि राति ११:२० बजेको उडानमार्फत चीन जान
पूरा पढ्नुहोस्

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं । ललिता निवासकाे जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई धुम्बाराहीस्थित आफ्नै
पूरा पढ्नुहोस्

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले निर्वाचन आयोगले जसरी चाहन्छ, त्यसरी नै निर्वाचन कार्यालय रहने जानकारी दिए ।

 

“जिल्ला निर्वाचन कार्यालय
पूरा पढ्नुहोस्

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

 

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन
पूरा पढ्नुहोस्

प्रतिनिधिसभामा रास्वपा र एमालेको अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै प्रतिनिधिसभामा अवरोध गरेको छ ।

 

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक
पूरा पढ्नुहोस्

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

 

उनलाई सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा
पूरा पढ्नुहोस्

जसपा नेपालको बिधान अधिवेशन आज समापन हुदैँ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको बिधान अधिवेशन जारी छ । गत आइतवारदेखि सुरु भएको बिधान अधिवेशन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ । आजको बैठकमा मस्यौदा बिद्यानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष
पूरा पढ्नुहोस्

कार्य समिति बैठक बोलाउन माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा पत्र दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवासमक्ष लिखित माग गरेका छन् ।

 

सोमबार केन्द्रीय कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा
पूरा पढ्नुहोस्

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले दिए राजीनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका छन् ।

 

आफैँले कानुनी र नैतिक रूपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश भएको उनले उल्लेख गरेका छन् । सोही कारण उनले प्रधानन्यायाधीश
पूरा पढ्नुहोस्