सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु

काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।

 

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला जुन १४ मा मनसुन भित्रिएको हो ।

 

मनसुन भित्रिएसँगै काठमाडौंलगायत सुन्दरीजल आसपासमा
पूरा पढ्नुहोस्

प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० माथि बिहीबारबाट मन्त्रालयगत छलफल सुरु भएको छ ।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद
पूरा पढ्नुहोस्

‘अखण्ड भारत’को नक्साबारे कूटनीतिक नोट पठाउनुपर्छ : एमाले सांसद पन्त

काठमाडौं । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले
पूरा पढ्नुहोस्

डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को
पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक: बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ । आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । 

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा
पूरा पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका छन् । कार्कीलाई सुनुवाइका लागि समितिले आज बैठकमा बोलाएको थियो । बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे
पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन् । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसालले जानकारी दिए
पूरा पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहीबार बोलाइएको छ ।

 

बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले भोलि बिहान (बिहीबार) ८ बजेका लागि बोलाउने निर्णय गरेको
पूरा पढ्नुहोस्

नेपाल भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

 

यस वर्षको मनसुन सरदर
पूरा पढ्नुहोस्

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री

दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति
पूरा पढ्नुहोस्

संसदीय सुनुवाइ समितिमा उजुरीकर्ताको दबाव

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरिरहेको छ ।

 

समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेको छ । त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको
पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । मुटु जाँचका लागि मंगलबार बिहान अस्पताल भर्ना भएका उनी आज बिहान डिस्चार्ज भएका हुन् 

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका
पूरा पढ्नुहोस्

नेपाल महिला संघमा ५२ केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५२ जना
पूरा पढ्नुहोस्

छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडौं । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्दैछन् ।

भाेली जेठ ३२ गते संसदीय सुनुवाई गरेर कामु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको
पूरा पढ्नुहोस्

गुल्मीको रेसुङ्गाबाट सातामा दुई उडान हुने

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप
पूरा पढ्नुहोस्