सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिने गठबन्धनको सहमति

काठमाडौं । एमालेको सरकार ढलेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता-गठबन्धनबीच कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सहमति भएको छ ।

 

उक्त पदमा माओवादी केन्द्रको पनि दाबी रहँदै आएको अवस्थामा सोमबार बालुवाटारमा बसेको
पूरा पढ्नुहोस्

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।

 

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय
पूरा पढ्नुहोस्

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

 

दिउँसो चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले जानकारी दिए। बैठकमा पछिल्ला समसायिक बिषयमा
पूरा पढ्नुहोस्

अदालत अगाडि कानून व्यवसायीको प्रदर्शन

काठमाडौं । कानून व्यवसायीहरूले जिल्ला अदालत, ललितपुर अगाडि प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनका कारण कामकाज प्रभावित भएको छ ।

 

कानून व्यवसायी अमिर लामिछानेले उच्च अदालत, पाटनमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका
पूरा पढ्नुहोस्

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

 

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली
पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा
पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक
पूरा पढ्नुहोस्

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा
पूरा पढ्नुहोस्

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पाैने ६ बजेपछि सञ्चालनमा आएको छ ।

 

इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।आइतबार दिनभर
पूरा पढ्नुहोस्

बीपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की नियुक्त

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायम मुकायम उपकुलपतिमा डा. प्रह्लाद कार्की नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन्
पूरा पढ्नुहोस्

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसलगत्तै अर्थमन्त्री महतले
पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८०
पूरा पढ्नुहोस्

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं । देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारी नभएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका हुन्
पूरा पढ्नुहोस्

नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२: ४५ मा सुरु हुनेछ
पूरा पढ्नुहोस्

पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्र  । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय
पूरा पढ्नुहोस्