सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, बोर्ड बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार नतिजा सार्वजनिकको काम सकिएको छ ।

आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । ‘अन्तिम तयारीमा
पूरा पढ्नुहोस्

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्नु भएको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम
पूरा पढ्नुहोस्

आज दस वर्षयताकै लामो दिन र अत्यधिक गर्मीको दिन हुने

काठमाडौं । आज दस वर्षयताकै लामो दिन । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुनेछ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी
पूरा पढ्नुहोस्

नेपाल महिला संघको प्रथम बैठक सम्पन्न, विभिन्न समिति गठन

काठमाडाैं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक संघको केन्द्रीय कार्यालय धापासी काठमाडौंमा सम्पन्न भयो । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत
पूरा पढ्नुहोस्

सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्छ : गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताए ।

 

उनले भने,
पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिएको हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।

 

बुधबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग
पूरा पढ्नुहोस्

राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा. महतकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएकाे छ । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले
पूरा पढ्नुहोस्

मेरो अभिव्यक्तिलाई बबण्डर गर्न खोजियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे अभिव्यक्तिलाई लिएर बबण्डर गर्न खोजिएकाे बताएका छन् ।उनले एक पुस्तक विमोचनको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह दिल्ली
पूरा पढ्नुहोस्

बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनू : ओली

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिएका छन् ।

 

बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन ।‘भारी वर्षाका कारण
पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता बिद्येयक पारित गरिने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त
पूरा पढ्नुहोस्

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाडौं । गुल्सन झाको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानको खेलमा आयरल्यान्डविरुद्ध नेपालले २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस
पूरा पढ्नुहोस्

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् ।

 

आज सभामुख देवराज घिमिरेसहित सिंहदरबारका बसेको
पूरा पढ्नुहोस्

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भन्नुभयो, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त
पूरा पढ्नुहोस्

एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका
पूरा पढ्नुहोस्

फाइनलमा नेपालले दियो मलेसियालाई दुई सय ५३ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ ।नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

 

टस जितेर पहिले ब्याटिङ
पूरा पढ्नुहोस्