सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

जेठको अन्त्यतिर पूर्वबाट मनसुन भित्रने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम पानी पर्ने र विगतभन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।

कम वर्षा हुने भन्दैमा वर्षा नै नहुने र विपद् नै नआउने भन्ने होइन
पूरा पढ्नुहोस्

बजेटमाथिकाे छलफल सकियाे, भाेलि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ । आज आइतवारकाे बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखेका हुन् ।

 

छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि
पूरा पढ्नुहोस्

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०८०/८१ को बजेट नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

 

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन पाँच वर्ष नै
पूरा पढ्नुहोस्

बजेटको प्रभावकारी कार्यान्वयन जरुरी : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

 

आइतबार संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेटको आकार ठूलो भएपनि वास्तविक परिणाम दिन
पूरा पढ्नुहोस्

सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराज जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

 

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्धामा
पूरा पढ्नुहोस्

तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

काठमाडौं । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा
पूरा पढ्नुहोस्

डिएलए अध्यक्षमा केसी निर्वाचित

चितवन । नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । डिएलए नेपालको ११ औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारीमतसहित  केसी बिजयी भएका हुन् ।
पूरा पढ्नुहोस्

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ ।

आजको बैठकमा
पूरा पढ्नुहोस्

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा

भक्तपुर, २७ जेठ ।नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताउनुभएको छ । प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा
पूरा पढ्नुहोस्

आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूलमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् ।

शनिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न
पूरा पढ्नुहोस्

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम

नवलपुर, २७ जेठ।तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा
पूरा पढ्नुहोस्

बोरिस जोनसनले दिए संसद पदबाट राजीनामा

काठमाडौं ।बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिएका छन् ।

 

सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको
पूरा पढ्नुहोस्

समानुपातिक बजेट वितरण गर्न सांसदको माग

काठमाडौँ, २६ जेठ।प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिकरुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँहरूले प्रधानमन्त्री,
पूरा पढ्नुहोस्

प्रचण्ड र बाबुरामविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै
पूरा पढ्नुहोस्

भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म ७ अभियुक्तको बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारबाट भएको थुनछेक बहस सुरु भएको थियो ।

 

मंगलबारसम्म सरकारी वकिल
पूरा पढ्नुहोस्