सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै
पूरा पढ्नुहोस्

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको
पूरा पढ्नुहोस्

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न
पूरा पढ्नुहोस्

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

प्रदेश सरकारले सबै नागरिकलाई आधारभूत
पूरा पढ्नुहोस्

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

 

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय
पूरा पढ्नुहोस्

खाँणको पक्षमा २ पूर्वमहान्यायधिवक्ता र बारका ३ पूर्वअध्यक्षले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् ।

 

काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु
पूरा पढ्नुहोस्

सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला

काठमाडौं।सेयर लगानीकर्ताहरूले सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध आन्दोलन गरेका छन्। उनीहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका हुन्।

 

आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन
पूरा पढ्नुहोस्

शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस आजदेखि सुरु हुनेछ ।

 

आजदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश
पूरा पढ्नुहोस्

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ ।

 

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने
पूरा पढ्नुहोस्

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटको पेसी आज

काठमाडौँ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा आज पेसी तोकिएको छ । रिटमा प्रारम्भिक सुनुवाइका लागि आजका लागि पेसी तोकिएको हो । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता
पूरा पढ्नुहोस्

चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् । यसअघि नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले
पूरा पढ्नुहोस्

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो समिति गठन, प्रदेश संरचनालाई पूर्णता 

काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । अधिवेशनले लिलाराज खनालको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको छ ।  पहिलो अधिवेशन गर्न युनियनले केन्द्रीय
पूरा पढ्नुहोस्

भारतमा रेल दुर्घटना : २३३ जनाको मृत्यु, नौसय बढी घाइते

काठमाडौँ । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३३ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् ।

भारत भ्रमणको क्रममा
पूरा पढ्नुहोस्

गगनले भने- रेशमलाई आममाफी, नागरिकता विधेयक प्रमाणीकरणमा देउवाको एकल सहमति छ, अब सहन्न

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताउनुभएको छ । रो

 

शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम
पूरा पढ्नुहोस्