सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मुख्य समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

काठमाडौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् । 
गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै
पूरा पढ्नुहोस्

अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम जरुरी

काठमाडौं,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् । 
बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ
पूरा पढ्नुहोस्

ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप

काठमाडौं,ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ । 
मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो । 
एप एनरोइड प्रयोगकर्ताहरुको
पूरा पढ्नुहोस्

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं ,नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार
पूरा पढ्नुहोस्

ललितपुरका पाँच स्थानमा इन्टिलिजेन्ट ट्राफिक लाइट  सञ्चालनमा

ललितपुर, ललितपुर महानगरले  इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे
पूरा पढ्नुहोस्

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । 

२०४९ मा स्थानीय निर्वाचन
पूरा पढ्नुहोस्

आज दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे
पूरा पढ्नुहोस्

पुस १ लाई आज देशभर कालो दिवसका रुपमा मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा
पूरा पढ्नुहोस्

पत्रकार महासङ्घको निर्वाचन आज हुँदै

काठमाडौं,नेपाल पत्रकार महासङ्घको निर्वाचन आज  हुँदै छ । 
शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको
पूरा पढ्नुहोस्

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

काठमाडौं, गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान अधिकार दिएको बताएका छन् । 
बिहिबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवसथापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले तीन तहको सरकार फरक भएपनि
पूरा पढ्नुहोस्

घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने मन्त्री पौडेलको तयारी

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा
पूरा पढ्नुहोस्

‘मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेको छ तर दबाबमुक्त भएको छैन्’

काठमाडौं,उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् ।
बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो
पूरा पढ्नुहोस्

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने


काठमाडौँ,काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ । 
सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत
पूरा पढ्नुहोस्

मानव अधिकारले विपन्न र सिमान्तकृत समुदायको विषयमा गहिरो छलफल गर्न आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं,राष्ट्रि सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको सवालहरुलाई समेटेको छ कि छैन भन्ने विषयमा गहिरो छलफल आवश्यक भएको बताएका छन् । 
आईतबार काठमाडौंमा १६ औं मानव अधिकार राष्ट्रिय
पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो ः अर्थमन्त्री

काठमाडौं,अर्थमन्त्री विष्णु पौडेलेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।  
आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो  प्रदर्शनीमा अर्थमन्त्री पौडेलले
पूरा पढ्नुहोस्