सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मुख्य समाचार

नेपालमा गठबन्धनको अनुभव राम्रो छैन - महामन्त्री थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपालमा कुनै पनि पार्टीमा गठबन्धनको अनुभव राम्रो नभएको टिप्पणी गरेका छन ।  

बारा निर्वार्चन क्षेत्र नं –३ द्धारा बडहर्वाको खेल मैदानमा बुधबार आयोजित क्षेत्रिय सम्मेलनमा बोल्दै उनले
पूरा पढ्नुहोस्

नेपाल र चीनबीचको असल अभ्यास आदानप्रदान आवश्यक-ललितपुर महानगर प्रमुख महर्जन

ललितपुर, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यासहरुको आदान प्रदान आवश्यक र महत्वपूर्ण हुने बताएका छन् । 

 

नेपाल र चीनको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेकोे उपलक्ष्यमा आयोजित नेपाली
पूरा पढ्नुहोस्

हुलाकी सडक अन्तर्क्रिया अभियान: काँग्रेस प्रवक्ता डा. महतले गरे सप्तरीबाट अभियान प्रारम्भ

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले तराई–मधेसका जिल्लामा हुलाकी राजमार्ग अन्तर्गतका काँग्रेस नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान सुरु गरेका छन्।

अभियानको शुरुवात मंगलवार सप्तरीबाट गरिएको हो।
पूरा पढ्नुहोस्

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् । 
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म
पूरा पढ्नुहोस्

गोदावरीको मुक्तिनाथ धाममा धार्मिक महोत्सव हुने

ललितपुर,गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौर स्थित १०८ धारा मुक्तिनाथ धाम, ढुङ्गासाँघुमा 'मुक्तिनाथ धाम धार्मिक महोत्सव २०८१'हुने भएको छ। 

 

मुक्तिनाथ धाम भजनघर निर्माण तथा धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने
पूरा पढ्नुहोस्

महाङ्काल गाउँपालिकाको बिमिरेचौर नजिक भीषण आगलागि सावधानी अपनाउन आग्रह

ललितपुर,ललितपुरको महाङकाल गाउँपालिकामा भीषण आगलागि भएको छ। गाउँपालिका वडा न.२ बुखेल स्थित बिमिरे चौर मुनीबाट लागेको आगो अहिले बस्ती नजिक पुगिसकेको छ। 

 

वडा नम्बर २ कतवन र वडा नं १ बिमिरेचौर आसपासका बस्तीमा आगोले क्षति पुर्‍याउन
पूरा पढ्नुहोस्

टिकाभैरव राजकुलो मर्मत गर्न ललितपुर महानगरको गोदावरी नगरलाई सहयोग

ललितपुर,ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई राजकुलो पुनर्निर्माणका लागि गोदावरी नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । 

 

गोदावरी नगरपालिकामा पर्ने टिकाभैरव राजकुलो पुननिर्माण तथा मर्मत सम्भार गर्न ललितपुर महानगरले १ करोड ५०
पूरा पढ्नुहोस्

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । 

प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले
पूरा पढ्नुहोस्

दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने
पूरा पढ्नुहोस्

प्रतिनिधिसभा : दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका
पूरा पढ्नुहोस्

काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । 

शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र
पूरा पढ्नुहोस्

राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा
पूरा पढ्नुहोस्

प्रदर्शनकारी संयमित नहुँदा विथोलियो राजावादीहरुको कोणसभा

काठमाडौं । आज शुक्रबार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरुको आमसभा अन्ततः तितरवितर भएको छ । विभिन्न क्षेत्रबाट र्यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरुले सुरुदेखि नै संयमता गुमाउँदा स्थिति भड्किएको थियो ।
राजावादीको प्रदर्शनमा तनाव
पूरा पढ्नुहोस्

तीनकुनेमा मण्डले अराजकता देखियो, राजावादीहरुले चरित्र देखाए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको
पूरा पढ्नुहोस्

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक
पूरा पढ्नुहोस्