सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मुख्य समाचार

विपदका कारण प्रभावित वडामा महानगरले ट्याङकरबाट पानी वितरण गर्ने

ललितपुर ः ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ । 

महानगरस्तरीय विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरेको हो । नगर प्रमुख
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाद्वारा मृतकका परिवारलाई दुई लाख राहत उपलब्ध गराउने

ललितपुर, केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण गोदावरी नगरपालिकामा ठूलो सङ्ख्यामा मानवीय क्षतिका साथै धनजनको क्षति भएको छ। 

 

पहिरो र डुवानले गोदावरी नगरपालिकाका विभिन्न वडामा हाल सम्म १३ जनाले ज्यान गुमाउनु परेको नगरपालिकाले
पूरा पढ्नुहोस्

महाङ्काल गाउँपालिकामा बाढीका कारण ठूलो क्षति विस्तृत विवरण आउन बाँकी

ललितपुर,महाङ्काल गाउँपालिका अन्तर्गत पर्ने धामीखोला,टुगुन खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। 

महाङ्काल गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। त्यस्तै ललितपुरको धार्मिक एवं पर्यटकीय स्थल
पूरा पढ्नुहोस्

महाङ्काल गाउँपालिकाले 'महाङ्काल सांस्कृतिक उत्सव-२०८१' गर्ने

ललितपुर, महाङ्काल गाउँपालिकामा 'महाङ्काल सांस्कृतिक उत्सव-२०८१' आयोजना हुने भएको छ । महाङ्काल प्रज्ञा प्रतिष्ठानको आयोजनामा असोज २५ गते शुक्रबार सांस्कृतिक उत्सव हुने भएको हो।

 

नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा संस्कृति, कला,
पूरा पढ्नुहोस्

ओलम्पिक पदक पलेशा गोवर्धनलाई वाग्मती प्रदेश सरकारको १० लाख रुपैयाँसहित सम्मान

हेटौंडा,पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई वाग्मती प्रदेश सरकारले १० लाख रुपैयाँसहित सम्मान गरेको छ । 

 

बिहीबार  संविधान दिवसको अवसरमा हेटौंडामा बजार परिक्रमासहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिएको हो ।
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाको बजेट २ अर्ब २८ करोड

ललितपुर, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीलेले १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन्  । 

त्यसअघि नगर उपप्रमुख अधिकारी द्वारा
पूरा पढ्नुहोस्

ज्यापु कल्याण तालिम भवन संचालनमा,संस्कृति र सम्पदा संरक्षणका लागि प्रयोगमा ल्याइने

ललितपुर ः ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । 

उक्त भवनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे ।

चिरीमैं महर्जनले दान दिएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरु र अन्य
पूरा पढ्नुहोस्

गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ लोकार्पण

ललितपुर,गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ लोकार्पण गरिएको छ । पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री माननीय गगनकुमार थापाको प्रमुख आतिथ्यतामा मुखपत्रको लोकार्पण गरिएको हो
पूरा पढ्नुहोस्

रामपुर क्याम्पसमा नेविसंघ नेतामाथि अखिलको आक्रमण गरेपनि काठमाडौंमा प्रदर्शन

काठमाडौं । चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले नेविसंघ नेताहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । आक्रमणका विरुद्ध काठमाडौं
पूरा पढ्नुहोस्

ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच सहमति

ललितपुर ः ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो प्रान्तमा रहेको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सहमति कायम भएको छ । 

सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत
पूरा पढ्नुहोस्

नेपालको संविधान महिला मैत्री छ - काङ्ग्रेस सहमहामन्त्री डिना उपाध्याय

ललितपुर,नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले  नेपालको संविधान महिला मैत्री रहेको बताउनुभएको छ। उहाँले महिलाहरुले आन्दोलन गरेर यो उपलब्धि हाँसिल गरेको बताउनुभयो।

नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको
पूरा पढ्नुहोस्

छैटौं राष्ट्रिय एमेच्योर चेस पुरुषोत्तमले जिते,१७०० मुनि रञ्जित राई विजेता 

मेचिनगर,नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी कार्यक्रम राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापा जिल्लाको मेचि नगर नगरपालिका काँकडभिट्टामा सम्पन्न भएको छ। चारदिन चलेको चेस प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरि सिएम पुरुषोत्तम
पूरा पढ्नुहोस्

पुरुषोत्तम चौलागाईंको एकल अग्रता सहित महिला पूजा भण्डारीको उच्च खेल प्रदर्शन

मेचिनगर, नेपाल बुद्धिचाल महासंघ र नाइट चेसक्लब झापाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको आइतबार तेश्रो दिन सिनियर तर्फ पाँच चरण र जुनियर तर्फ सातौं चरणका खेलहरु सम्पन्न भएका छन्। 

     
पूरा पढ्नुहोस्

प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक

धनुषा,गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको बताएका छन् ।आज बिहान जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी
पूरा पढ्नुहोस्

ललितपुरमा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा

 

ललितपुर,ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै
पूरा पढ्नुहोस्