सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

मुख्य समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले मतदाता नामावली खरिदका
पूरा पढ्नुहोस्

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो ।

निर्वाचन
पूरा पढ्नुहोस्

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।


भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन्
पूरा पढ्नुहोस्

यो सरकारको मुख्य काम फागुन २१ को चुनाव हो : मन्त्री घिसिङ

पोखरा । पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।

 

अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको
पूरा पढ्नुहोस्

रवि र बालेन एउटै मोर्चामा, जनताले भने–‘भिजन र रोडम्याप चाहियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै राजनीतिक मोर्चामा उभिने सहमति भएको चर्चाले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना भएको छ ।

 

सहमतिअनुसार पार्टीको औपचारिक
पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।

 

कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार
पूरा पढ्नुहोस्

विशेष अदालतबाट सफाइ पाइसकेका छौं, पुनरावेदन जानु नियमित प्रक्रिया हो” : नगरप्रमुख गजेन्द्र महर्जन

ललितपुर,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जनसहितको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेपछि यस विषयलाई लिएर विभिन्न किसिमका चर्चा सुरु भएका
पूरा पढ्नुहोस्

स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालद्वारा कांग्रेस कावा सभापति खड्कालाई ज्ञापनपत्र

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै देशको शिक्षा प्रणाली, विद्यार्थी आन्दोलन र लोकतान्त्रिक मूल्य–मान्यतासँग सम्बन्धित विभिन्न गम्भीर
पूरा पढ्नुहोस्

किवानीस इन्टरनेशनलका उपाध्यक्षमा मोहन लम्सालको उम्मेदवारी

काठमाडौं — विश्वभर ८५ भन्दा बढी देशमा विस्तार भई करिब ६ लाख ५० हजार सदस्यमार्फत बाल–केन्द्रित सेवा कार्य सञ्चालन गर्दै आएको किवानीस इन्टरनेशनलका वरिष्ठ नेता मोहन लम्सालले संस्थाको उपाध्यक्ष (Vice President) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा
पूरा पढ्नुहोस्

च्याउ उत्पादक किसान संघका अध्यक्षसहित केन्द्रीय पदाधिकारीलाई प्रहरीद्वारा धरपकड

रौतहट,नेपाल च्याउ उत्पादक किसान सङ्घका अध्यक्ष सन्तोष कार्कीसहित केन्द्रीय पदाधिकारीहरूलाई नेपाल प्रहरीले रौतहटको चपुरमा हातपात गर्दै नियन्त्रणमा लिएको छ। च्याउ उत्पादनका लागि आवश्यक पराल (कटिङ गरिएको पराल बोरा–बोरा राखिएको) ल्याइँदै
पूरा पढ्नुहोस्

कावा सभापति खडकालाई ट्रेड युनियन काङ्ग्रेसको ज्ञापन : निर्वाचनअघि महाधिवेशन गरौं

काठमाडौं । नेपाल ट्रेड युनियन काङ्ग्रेसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।

 

गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका
पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल आज कतार जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।

 

कतारका अमिर शेख तमिम बिन हमद
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकामा जापानको सहयोगमा नयाँ आधुनिक दमकल

ललितपुर,गोदावरी नगरपालिकामा नयाँ आधुनिक दमकल आइपुगेको छ। जापान सरकारको सहयोग र भोलेन्टियर कोर नेपाल को समन्वयमा दमकल उपलब्ध भएको हो।

 

भोलेन्टियर कोर नेपालका अध्यक्ष दिपक चौलागाँईले नगरपालिकालाई दमकल उपलब्ध गराउन समन्वयकारी भूमिका
पूरा पढ्नुहोस्

आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै

काठमाडौं । आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ । बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो ।

 

निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाद्वारा नेपाल प्रहरीलाई मोटरसाइकल सहित विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

ललितपुर,गोदावरी नगरपालिकाले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका १७ प्रकारका सामग्री हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा सहयोग पु-याउने उद्देश्यले उक्त
पूरा पढ्नुहोस्