सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मुख्य समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

 

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको
पूरा पढ्नुहोस्

कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको लागि आज मतदान हुने भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि
पूरा पढ्नुहोस्

बहादुरसिंह लामाले गुमाउने भए संसदीय दलको हैसियत, इन्द्र बानियाँको पक्षमा २२ मत

हेटौँडा, बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तन हुने भएको छ। बहुमत सांसदको समर्थन काँग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँतर्फ गएपछि बहादुरसिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएका छन्।

आज हेटौँडामा
पूरा पढ्नुहोस्

एनजिओ/आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् ।


विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा  लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए । 


पूरा पढ्नुहोस्

पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।

 

पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई
पूरा पढ्नुहोस्

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ ।

बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा
पूरा पढ्नुहोस्

एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन् ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा
पूरा पढ्नुहोस्

ललितपुरमा नेपाल तरुण दलको अधिवेशनको तयारी तीव्र, अबको नेतृत्व कसको ?

ललितपुर, नेपाल तरुण दलको अधिवेशन साउनभित्रै सम्पन्न गर्न केन्द्रीय कार्यसमितिले निर्देशन दिएसँगै ललितपुर जिल्लामा अधिवेशनको माहोल तातेको छ। अधिवेशनलाई समयमै सम्पन्न गर्न नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठसहित
पूरा पढ्नुहोस्

बागमती प्रदेश सरकारमा चार मन्त्रीको राजीनामा, कांग्रेसभित्र नेतृत्व परिवर्तनको संकेत

ललितपुर,बागमती प्रदेश सरकारमा चारजना मन्त्रीले एकैसाथ राजीनामा दिएपछि नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारभित्र ठूलो फेरबदलको संकेत देखिएको छ। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण
पूरा पढ्नुहोस्

गणतन्त्र सही मार्गमा छ, नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस्ः प्रथम राष्ट्रपति

काठमाडौँ, साउन ७ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथमराष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएकाचुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएकाछन् ।

नेपाली कांग्रेसका संस्थापक
पूरा पढ्नुहोस्

ललितपुरमा “बी.पी. विचार गोष्ठी” सम्पन्न, सिटौलाले भने: “बी.पी. विदेशी हस्तक्षेप कहिल्यै स्वीकार्दैनथे”

ललितपुर, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने जननेता बी.पी. कोइरालाको स्पष्ट धारणा रहेको उल्लेख गरेका छन्।

 

नेपाली कांग्रेस ललितपुर
पूरा पढ्नुहोस्

कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा

काठमाडौँ ,नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा
पूरा पढ्नुहोस्

कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा
पूरा पढ्नुहोस्

श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका हुन् ।

‘यसअघि
पूरा पढ्नुहोस्

सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि पछिल्लो समय बरालिएको बताएका छन् ।


बिहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले
पूरा पढ्नुहोस्