सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मुख्य समाचार

कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु: मन्त्री अधिकारी

काठमाडांैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् ।

 

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित
पूरा पढ्नुहोस्

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

मकवानपुर । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ । बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या
पूरा पढ्नुहोस्

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा
पूरा पढ्नुहोस्

विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा उनले विपद्को
पूरा पढ्नुहोस्

सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

अर्थतले सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान,
पूरा पढ्नुहोस्

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई
पूरा पढ्नुहोस्

गोदावरीमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद सम्पन्न

ललितपुर, “आर्थिक विकास र साझेदारीको नयाँ यात्रा” भन्ने मूल नाराका साथ "गोदावरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद-२०८२" भव्य रूपमा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाको आयोजनामा
पूरा पढ्नुहोस्

गुरु पूर्णिमाको अवसरमा महाङ्काल माविका पूर्व शिक्षकहरू सम्मानित

ललितपुर,गुरु पूर्णिमाको अवसरमा महाङ्काल पूर्व विद्यार्थी सङ्घ, गोटिखेल ललितपुरको आयोजनामा पूर्व शिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम ललितपुरको खुमलटारस्थित त्रिनिटी क्याफेमा आयोजना गरिएको थियो।

 

विक्रम
पूरा पढ्नुहोस्

भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठूलो मानवीय तथा भौतिक क्षति

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा
पूरा पढ्नुहोस्

कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने

काठमाडौं , ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ । 
शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिका: अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्ने जिल्लाकै पहिलो पालिका

ललितपुर, गोदावरी नगरपालिकाले आजदेखि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको औपचारिक घोषणा गरेको छ। शुक्रबार नगरपालिकाको बज्रबाराही हलमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलको प्रमुख
पूरा पढ्नुहोस्

स्वास्थ्य बीमाको प्रिमियममा एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत ललितपुर महानगरले तिर्ने

ललितपुर ः ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । 

ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका
पूरा पढ्नुहोस्

‘हरियाली बढाऔं, हिमाल जोगाऔं’ – मन्त्री ठकुरीको आग्रह

ललितपुर,वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण र हरियाली विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।

 

‘हरियाली बढाऔं, हिमाल जोगाऔं’ भन्ने नारासहित गोदावरीमा आयोजित
पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले
पूरा पढ्नुहोस्

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुर,ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन्
पूरा पढ्नुहोस्