सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

मुख्य समाचार

टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित
पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूचि

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आब्हान गरिएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी
पूरा पढ्नुहोस्

पाकिस्तानको पहिलो महिला मुख्यमन्त्री बनिन् मरियम शरीफ

काठमाडौं । पाकिस्तान मुस्लिम लिग- नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् ।मरियम पाकिस्तानकी पहिलो मुख्यमन्त्रीसमेत बनेकी हुन् । सन् १९४७ मा
पूरा पढ्नुहोस्

राष्ट्रियसभा अध्यक्षबारे गठबन्धनमा सहमति जुट्छ : माधव नेपाल

काठमाडौँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन्।

 

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा
पूरा पढ्नुहोस्

वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैँछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु
पूरा पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरेकाे हाे । ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे
पूरा पढ्नुहोस्

राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी निर्णय

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो
पूरा पढ्नुहोस्

माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं। नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ ।

 

पार्टी मुख्यालय पेरिसडाडामा जारी बैठकमा समसमायिक बिषयमा कुराकानी भईरहेको छ ।आज बिहान साढे आठ बजेबाट बैठक सुरू भएको सचिव पौडेलले जानकारी दिए।

 

उनका अनुसार आजको बैठकले
पूरा पढ्नुहोस्

टेरामक्स मुद्दा छिट्टै विशेष अदालत लाने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्ससम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।

 

आज (मंगलबार) प्रतिनिधिसभा, सार्वजनिक लेखा
पूरा पढ्नुहोस्

पहिलो टी-२० आईमा नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।नेपालका लागि
पूरा पढ्नुहोस्

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

काठमाडौं । नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा आउनुभएको छ ।

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले
पूरा पढ्नुहोस्

संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

काठमाडौं । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य
पूरा पढ्नुहोस्

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदैँछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । नेपाल
पूरा पढ्नुहोस्

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं।वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ।

 

बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि
पूरा पढ्नुहोस्

संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन

काठमाडौं । लघुवित्त ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद भवन परिसरमा छिरेको विषय अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित
पूरा पढ्नुहोस्