सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मुख्य समाचार

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले
पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’बाट सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८०’ पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गरेका छन् । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले
पूरा पढ्नुहोस्

‘रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु’

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताएका छन् । रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना सैनिक सहिद भएको उनको भनाइ छ । रुसी सैन्य
पूरा पढ्नुहोस्

संसद्का दुवै सदनको बैठक बस्दै, आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ : ०१ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले
पूरा पढ्नुहोस्

क्रिकेट विश्वकप लिग २ : नेदरल्यान्ड्ससँग नेपाल आठ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ
पूरा पढ्नुहोस्

इलाम २ मा वैशाख १५ गते उपचुनाव गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

 

यो क्षेत्रबाट निर्वाचित तत्कालीन
पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सम्बन्धी बिधेयक प्रस्तुत हुने


काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने
पूरा पढ्नुहोस्

नेदरल्याण्डसले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै यस खेलमा नेपालले पहिला ब्याटिङ गर्ने
पूरा पढ्नुहोस्

एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

काठमाडौँ । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्वप्रदेश सचिवालय सदस्य रहेका ढुंगाना आफ्ना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन्
पूरा पढ्नुहोस्

दिल्लीमा कुन खिचिँडी पाक्दैछ ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच शुक्रबार
पूरा पढ्नुहोस्

‘मुलुकको भविष्य काँग्रेससँग छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् । काँग्रेस पूर्वमहामन्त्री डा.कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य
पूरा पढ्नुहोस्

टीआरसी विधेयक फागुन १९ गतेभित्र टुंगो लगाउन कांग्रेसको प्रस्ताव

काठमाडौं।संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टीआरसी) एक हप्ता भित्र टुंगोमा पुर्‍याउने गरी अगाडि बढाउन प्रस्ताव राखेको छ ।

 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी
पूरा पढ्नुहोस्

संसदका महासचिव पाण्डेयको नागरिकता र राहदानीकाे विषय संसदमा प्रवेश

काठमाडौं । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको
पूरा पढ्नुहोस्

कांग्रेस महासमितिमा पेश भएका सबै प्रस्ताव सर्वसम्मत पारित

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश
पूरा पढ्नुहोस्

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर।नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर
पूरा पढ्नुहोस्