सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

मुख्य समाचार

आइसीसी क्रिकेट विश्वकप लिग-२: पहिलो खेलमा नेपाल नामिबियासँग खेल्दै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि शुरु हुदैछ । २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुदैछ । आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा
पूरा पढ्नुहोस्

नेपाल प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले
पूरा पढ्नुहोस्

आज प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसर 

काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि
पूरा पढ्नुहोस्

ललिता निवास प्रकरणको फैसला आज आउला ?

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ । गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो ।

विशेष अदालतका प्रवक्ता
पूरा पढ्नुहोस्

आज सरस्वती पूजा

काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र
पूरा पढ्नुहोस्

यस्तो छ फागुन ५ देखि हुने महालक्ष्मी महोत्सवको तयारी

ललितपुर,ललितपुरको महालक्ष्मी नगरपालिकाले ५ देखि ७ माघसम्म महालक्ष्मी महोत्सव आयोजना गर्ने भएको छ । 

नगरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको
पूरा पढ्नुहोस्

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्न: शेखर कोइराला

काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु नहुने बताएका छन्।

 

काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले  सर्वोच्च अदालतको आदेश, अन्तराष्ट्रिय
पूरा पढ्नुहोस्

रूबिनाको कीर्तिमानी शतकमा माल्दिभ्सलाई हराउँदै नेपालको कीर्तिमानी जित

काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ ।

 

मंगलबार मलेसियामा भएको एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित हासिल गरेको हो । नेपाली
पूरा पढ्नुहोस्

आजदेखि माओवादीको विधान सम्मेलन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । आजबाट सुरु हुने सम्मेलन तीन दिन (३ गते)सम्म चल्नेछ ।

 

सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान ११ बजेबाट सुरु हुनेछ
पूरा पढ्नुहोस्

परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने
पूरा पढ्नुहोस्

सरकारले अर्धवार्षिक समीक्षामार्फत घटायो बजेट लक्ष्य

काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेटको लक्ष्य घटाएको छ ।

 

सिंहदरबारमा सोमबार चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक बर्षमा कुल
पूरा पढ्नुहोस्

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

 

कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले दिएको
पूरा पढ्नुहोस्

कांग्रेससँगको गठबन्धन लाभदायक भएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन लाभदायक नभएकाे बताएका छन् ।

 

पार्टीकाे केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले
पूरा पढ्नुहोस्

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्यो
पूरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ! 
प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति
पूरा पढ्नुहोस्