सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

यातायात विभागमा बिचौलियाको बिगबिगी : लिखित र ट्रायलबिनै एक लाख दुई हजार लाइसेन्स जारी

काठमाडौं । यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली गैरकानुनी रूपमा एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको भेटिएको छ । यातायात व्यवस्था विभागले गरेको छानबिनले
पूरा पढ्नुहोस्

‘तपस्वी’ रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

 

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंकाे बूढानीलकण्ठबाट पक्राउ गरेको प्रवक्ता
पूरा पढ्नुहोस्

कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएसमार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा
पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

 

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी
पूरा पढ्नुहोस्

महसुल पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् ।

 

सोमबार दिउँसो
पूरा पढ्नुहोस्

गण्डकीमा गठबन्धनका ३ उम्मेदवारले गराए मनोनयन दर्ता

पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

 

माओवादीबाट महिलातर्फ मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट पदम परियार र
पूरा पढ्नुहोस्

‘सरकारी सञ्चारमाध्यम जनता र राज्यबीचको पुल हुनुपर्छ’

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन गर्दै उहाँले
पूरा पढ्नुहोस्

बागमतीमा सत्ता गठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

 

बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार हेटौंडास्थित
पूरा पढ्नुहोस्

राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि
पूरा पढ्नुहोस्

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार, क-कसले पाए टिकट ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदावार टुंगो लगाएको छ । आइतबार मध्यरातसम्म बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार टुंगो लगाएको हो । १९ सदस्यका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट
पूरा पढ्नुहोस्

राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न शेखर-गगनले बोलाए बैठक

काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

 

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा
पूरा पढ्नुहोस्

माओवादीले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए ।

 

उनका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी
पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : कांग्रेसलाई १०, माओवादीलाई ६ सिट अरुलाई कति ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा लगभग भागबन्डा टुंगिएकाे छ । चार दल सम्मिलित हिजो (शनिबार) बेलुकाको बैठकमा बाँडफाँटमा सहमति जुटेको छ । यद्यपि अन्तिम टुंगो भने आज बिहान बस्ने बैठकले टुंगो लगाउने नेताहरूले बताएका छन् । १९
पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्यको उम्मेदवारबारे छलफल गर्न कांग्रस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल
पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी
पूरा पढ्नुहोस्