सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् ।

 

शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/ २२०/१३२ /३३ केभी क्षमताको
पूरा पढ्नुहोस्

४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज उद्घाटन हुँदैछ।

 

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल
पूरा पढ्नुहोस्

‘झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्’ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।

 

उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर
पूरा पढ्नुहोस्

इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो १० लाख राहत

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ राहत दिएको छ ।

 

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका
पूरा पढ्नुहोस्

कांग्रेस मधेस प्रदेश सम्मेलन : निधिले गरे मञ्चमा आसन ग्रहण गर्न अस्वीकार

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रममा विवाद देखिएको छ । बिहीबारदेखि जनकपुरमा सुरु भएको सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद देखिएको हो ।

 

सम्मेलनमा नेता विमलेन्द्र निधिले
पूरा पढ्नुहोस्

कांग्रेसको मधेश प्रदेश सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदै छ। भोलिसम्म चल्ने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।

 

प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन
पूरा पढ्नुहोस्

ट्रयाक्टर दुर्घटनामा श्रीमान्, श्रीमातीसहित ५ जनाको मृत्यु, ९ घाइते

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न
पूरा पढ्नुहोस्

सर्वाेच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौ । सर्वोच्च अदालतमा आज बुधबार थप ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

 

नियुक्त हुनेहरुमा अब्दुल अजिज मुसलमान, सारंगा
पूरा पढ्नुहोस्

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ ।

 

सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो । बैठकले
पूरा पढ्नुहोस्

सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री डा. महत

उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताउनुभएको छ । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर
पूरा पढ्नुहोस्

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

 

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल,
पूरा पढ्नुहोस्

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

बारा । बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

 

काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको
पूरा पढ्नुहोस्

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिले आज निर्णय गर्दै

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।

 

मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले
पूरा पढ्नुहोस्

मुख्यमन्त्री पाण्डेको प्रश्न- कानुन संघीय सरकारले नबनाउने, गाली हामीले खानुपर्ने ?

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकार र सांसदहरूका कारण आवश्यक कानुन नबनेको बताएका छन् । मंगलबार पोखरामा भएको कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले साँच्चै
पूरा पढ्नुहोस्

गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘कतिपय
पूरा पढ्नुहोस्