सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

राष्ट्रपतिद्वारा प्रचण्ड, ओली र देउवालाई शीतलनिवास बोलाएर छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका छन् ।

 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख
पूरा पढ्नुहोस्

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने
पूरा पढ्नुहोस्

आज पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडाैं । आज (पुस २७ गते) ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ। पृथ्वी जयन्तीका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्षको पुस २७ गते पृथ्वी नारायण शाहको सम्मानमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने
पूरा पढ्नुहोस्

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

प्यूठान ।रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ ।

 

रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो ।प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी
पूरा पढ्नुहोस्

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

 

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको तहसिलदार तथा सूचना अधिकारी
पूरा पढ्नुहोस्

रामबहादुर बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौँ । रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

 

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको तहसिलदार तथा सूचना अधिकारी
पूरा पढ्नुहोस्

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन।धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति
पूरा पढ्नुहोस्

कक्षा १० को एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ । बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका
पूरा पढ्नुहोस्

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौँ । जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई निलम्बन गरेको हो । क्यान
पूरा पढ्नुहोस्

एसईई चैत पहिलो साता हुने, ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीलाई ननग्रेड गरिने

काठमाडाैं । यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष
पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली आज (बिहीबार) सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार बिहीबार उम्मेदरहरुको नामावली प्रकाशन गरिन लागिएको हो ।
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाको १४औं नगरसभा सम्पन्न

ललितपुर,ललितपुरको गोदावरी नगरपालिकाले १४औं नगरसभा सम्पन्न गरेको छ। नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीमा नगर प्रमुख गजेन्द्र महर्जनले नगरसभाको उद्घाटन गरेका थिए। नगरसभामा चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक
पूरा पढ्नुहोस्

अर्थमन्त्री डा. महतले दिनुभयो विभिन्न देशका लगानीकर्तालाई लगानी सम्मेलनको निम्तो

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका
पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो । गौशाला २६
पूरा पढ्नुहोस्

सीआईबीले गर्‍यो रामबहादुर बमजनलाई सार्वजनिक, मोबाइलमात्रै १४ वटा

काठमाडौं। तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सार्वजनिक गरेको छ ।बुधबार आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा सार्वजनिक गरिएको हो ।

 

बम्जन मंगलबार
पूरा पढ्नुहोस्