सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका ११ निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको हिजाे सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । पुस १२ देखि १४ सम्म बसेको बैठकले समसामयिक विषय,राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षाबारे निर्णय लिएको छ । यस्तै
पूरा पढ्नुहोस्

‘सांस्कृतिक परम्पराको संरक्षणबाटै मुलुक समृद्ध बन्छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै
पूरा पढ्नुहोस्

आज तमु ल्होसार मनाउँदै 

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने
पूरा पढ्नुहोस्

आज कांग्रेसले गर्दैछ विशेष पत्रकार सम्मेलन

काठमाडौँ । नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार हिजो सम्पन्न केन्द्रीय
पूरा पढ्नुहोस्

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ: अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताउनु भएको छ । नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभा लाई सम्बोधन गर्नुहुँदै
पूरा पढ्नुहोस्

बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं। ललितपुरको बालकुमारीमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ ।

 

आज बसेको मन्त्रिपरिषद बैठकले दुबै युवाका परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको हो ।घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय
पूरा पढ्नुहोस्

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको छ ।

 

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ
पूरा पढ्नुहोस्

सीप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

 

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन
पूरा पढ्नुहोस्

बालकुमारी झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।

 

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो
पूरा पढ्नुहोस्

बालकुमारी आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं।ललितपुरको बालकुमारीको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

 

ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको हो।प्रदर्शनमा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा
पूरा पढ्नुहोस्

ललितपुरको बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको छ ।

 

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगो लगाइदिएका छन्
पूरा पढ्नुहोस्

पोखरा बैठकका निर्णय कार्यान्वयन गर्न साझा धारणा बनाउँदै मुख्यमन्त्रीहरु

मकवानपुर । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हिजोदेखि हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज सम्पन्न हुँदैछ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू
पूरा पढ्नुहोस्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय
पूरा पढ्नुहोस्

गभर्नरको योग्यतामा प्रश्न उठाउँदै परेको रिटको पेसी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा आजलाई पेसी तोकिएको छ । मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले
पूरा पढ्नुहोस्

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा
पूरा पढ्नुहोस्