सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै अधिवक्ता भण्डारी पुगे सर्वोच्च अदालतमा

काठमाडौं।अधिवक्ता डा. सुरेन्द्र भण्डारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित अधिवक्ता भण्डारी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्
पूरा पढ्नुहोस्

जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता हाे: ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गर्नुभएको छ ।

 

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई
पूरा पढ्नुहोस्

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : काठमाडौं प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर
पूरा पढ्नुहोस्

विपिन जोशीको शीघ्र रिहाइका लागि नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायलाई पुनः अपिल

काठमाडौं । नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ । सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय सहायता सामग्री आपूर्तिका
पूरा पढ्नुहोस्

प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र
पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगकाे परामर्श

काठमाडौँ ।निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले
पूरा पढ्नुहोस्

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप

काठमाडौँ।काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

 

प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढि
पूरा पढ्नुहोस्

बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान

काठमाडौँ।बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो। युवा संघलाई भने तीनकुनेमा दिएको छ। यसैबीच युवा स‌ंघका
पूरा पढ्नुहोस्

उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।

 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा
पूरा पढ्नुहोस्

काठमाडौंमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा

काठमाडौँ । काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र,
पूरा पढ्नुहोस्

एमाले र दुर्गा प्रसाईको शक्ति प्रदर्शन आज

काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ
पूरा पढ्नुहोस्

हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना
पूरा पढ्नुहोस्

व्यवस्था उल्टाउने दुस्प्रयास गर्नेहरूले अर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री

काठमाडाै।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने स्पष्ट पार्नुभएको छ ।

 

शङ्खधर दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार
पूरा पढ्नुहोस्

महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नभएको जानकारी पाए : ओली

काठमाडाै।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूमाथि दुव्र्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको जानकारी पाएको बताउनुभयो । उहाले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिसलाई चिर्न र खण्डन गर्न पार्टी पङ्तीलाई निर्देशन समेत
पूरा पढ्नुहोस्

नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्छः महामन्त्री थापा

चितवन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध
पूरा पढ्नुहोस्