सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

‘नेपाल भूगोलले सानो भए पनि भाषा, संस्कृति र सभ्यताका दृष्टिले विश्वमै विशाल छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने
पूरा पढ्नुहोस्

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको
पूरा पढ्नुहोस्

छठ पर्व उल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

व्रतालुहरू आज
पूरा पढ्नुहोस्

लप्सीफेदी सबस्टेसनमा झडप : २ प्रहरी घाइते, ४ स्थानीय पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । शुक्रबार अपरान्ह सबस्टेसन निर्माणका लागि सुरक्षा दिन पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेको प्रहरीको दाबी छ
पूरा पढ्नुहोस्

छठको दोस्रो दिन आज खरना गरिँदै

काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजकाे दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ ।

चार दिने छठ पर्वका पहिलो दिन हिजो
पूरा पढ्नुहोस्

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट

काठमाडौँ।नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

 

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन
पूरा पढ्नुहोस्

प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री दाहाल

दमौली।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ ।

 

तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो
पूरा पढ्नुहोस्

आजदेखि ब्याजदर घट्यो, कुन बैंकले कति बनाए ?

काठमाडौं । वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार
पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन ।चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका
पूरा पढ्नुहोस्

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

काठमाडौँ।फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।

 

युएईका लागि कप्तान अली मखबूटले दुई
पूरा पढ्नुहोस्

हङकङसँग नेपालको लज्जास्पद हार

काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपालले घरेलु टोली हङकङसँग नमिठाे हार व्यहाेरेकाे छ । आज सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको लज्जास्पद हार ब्यहोरेको हो । 

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट
पूरा पढ्नुहोस्

टी-२० क्रिकेटमा नेपाल र हङकङ भिड्दै

काठमाडौँ । चार देश सम्मिलित टी-२० आई सिरिजमा आज (बिहीबार) नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली हङकङको सामना गर्दैछ। वाङ नाईमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। उता घरेलु टोली भने लगातार
पूरा पढ्नुहोस्

महिला टी-२० : पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित

काठमाडौँ । हङकङमा सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टि२० आई सिरिजमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ ।  तान्जानियाले दिएको  १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अलआउट भयो । नेपाल १६.५ ओभरमा सबै विकेट
पूरा पढ्नुहोस्

विश्वकप : सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा
पूरा पढ्नुहोस्

आज तिहारको मुख्य दिन : भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा

काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि
पूरा पढ्नुहोस्