सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

राष्ट्रपति पौडेलसँग सीपीसी तिब्बतका सचिव वाङको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन् । वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्
पूरा पढ्नुहोस्

सन्दीप लाछिानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी
पूरा पढ्नुहोस्

प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा
पूरा पढ्नुहोस्

सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने

काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाे छ ।

 

आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने
पूरा पढ्नुहोस्

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

 

टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका उनले गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

 

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले बिहीबार बिहान
पूरा पढ्नुहोस्

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीविरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको हो।

 

गत १५
पूरा पढ्नुहोस्

रेशम चौधरीको कैद मिनाहा विरुद्धको रिटको पेसी भोलि

काठमाडौं।नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा भोलि बिहीबार बाट सुनुवाइ सुरू हुदैंछ ।

 

कैलाली जिल्ला अदालतले वि.सं. २०७५ फागुन ११ गते र उच्च अदालतले
पूरा पढ्नुहोस्

मंसिर १४ देखि मध्यपहाडी विशेष अभियान गर्ने एमालेको निर्णय

काठमाडौं ।नेकपा (एमाले)ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर
पूरा पढ्नुहोस्

कोशी प्रदेशमा १० महिनापछि बन्यो संसदीय समिति

काठमाडौं ।कोशी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन भएका छन् ।

 

बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरुको नाम पढेर सुनाउनुभएको हो । जस
पूरा पढ्नुहोस्

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

 

उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्
पूरा पढ्नुहोस्

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

काठमाडौँ।जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।

 

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार
पूरा पढ्नुहोस्

काँग्रेसले महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई भूकम्प प्रभावित क्षेत्रमा खटायो

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना दुई महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । काँग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई
पूरा पढ्नुहोस्

भारतीय सहयोगमा पछिल्लो २० वर्षमा नेपालमा ५५० परियोजना सञ्चालनमा, ४८० वटा सम्पन्न

काठमाडौं : भारतको अनुदान सहयोगमा स्थानीय तहमा कार्यरत नेपाली संस्थामार्फत साना विकास परियोजनाको कार्यान्वयन गर्न नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत सुरु भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सञ्चालन
पूरा पढ्नुहोस्

दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित
पूरा पढ्नुहोस्