सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतकाे आग्रह 

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएकाे छ ।  संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएकाे भेटवार्ताका क्रममा
पूरा पढ्नुहोस्

संयुक्त बैठकमा राष्ट्र संघीय महासचिवले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ । आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ
पूरा पढ्नुहोस्

आइसिसी टि–२० विश्वकप एसिया छनोट: नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ । आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन
पूरा पढ्नुहोस्

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा

गण्डकी, १३ कात्तिक ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आउनुभएको हो ।

 

गुटेरेस सवार विमान पोखराको पुरानो
पूरा पढ्नुहोस्

बारामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो
पूरा पढ्नुहोस्

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो । 

जितको लागि १ सय ४६
पूरा पढ्नुहोस्

सिंगापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन
पूरा पढ्नुहोस्

महासचिव गुटेरेस आज सगरमाथा क्षेत्र जाँदै

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा
पूरा पढ्नुहोस्

उच्चस्तरिय लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै अर्थमन्त्री महत 

लन्डन । अर्थमन्त्री डा. प्रकाशशरण महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत आएका छन् । सम्मेलनमा डा. महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए
पूरा पढ्नुहोस्

आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट: नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट
पूरा पढ्नुहोस्

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

गाजा । बिश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन् । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र
पूरा पढ्नुहोस्

सभापति देउवा र महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ, १२ कात्तिक ।नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज
पूरा पढ्नुहोस्

महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय सदनलाई सम्बोधन गर्ने

काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी
पूरा पढ्नुहोस्

उच्चस्तरीय भेटवार्ताका लागि राष्ट्रसङ्घ महासचिव गुटेरेस सिंहदरबारमा

काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र
पूरा पढ्नुहोस्

राष्ट्र संघीय महासचिवको भ्रमणः लुम्बिनी पुग्नेदेखि संसदमा सम्बोधन गर्नेसम्म

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्नेसम्मको कार्यक्रम रहेको छ ।

गए राती १ बजे
पूरा पढ्नुहोस्