सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा सरकार लागि परेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सरकार लागि परेको बताएका छन् । सरकारका विभिन्न बाध्यताले यस क्षेत्रमा अपेक्षित स्रोत प्रदान गर्न नसकिएको उनले दाबी गरे । नेपाल विज्ञान तथा
पूरा पढ्नुहोस्

परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्त बनिन् लम्साल

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । पौडेलले अनिवार्य अवकाश लिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश लिएको बताएका छन् ।

उनलाई क्यानडाका लागि नेपाली राजदूत बनाउन
पूरा पढ्नुहोस्

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल गंगालाल अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गंगालाल अस्पताल पुगेका छन् । प्रधानमन्त्री दाहालले उपचाररत उपप्रधानमन्त्री श्रेष्ठलाई समेत भेटेका छन्
पूरा पढ्नुहोस्

एनसेल प्रकरणबारे सत्ता गठबन्धनमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद बिक्रीमा भएको अनियमितताबारे सरकारमा सहभागी दलहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री दाहालले गठबन्धनमा आबद्ध दलका शीर्ष नेता, अर्थमन्त्री,
पूरा पढ्नुहोस्

जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

 

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार यही मंसिर
पूरा पढ्नुहोस्

सुन तस्करी जाँचबुझ आयोगले बयानका लागि बोलायो राहुल महरालाई

काठमाडौँ।सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित
पूरा पढ्नुहोस्

एनसेलको शेयर बिक्रीका विषयमा सरकारलाई अहिलेसम्म जानकारी छैन : अर्थमन्त्री महत

काठमाडौं ।अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । पत्रकारहरूसँग चितवनमा कुरा गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए ।

 

उनले भने, ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण
पूरा पढ्नुहोस्

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।

 

सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो
पूरा पढ्नुहोस्

चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा।उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

 

चुम भ्यालीको चुम्चेत र
पूरा पढ्नुहोस्

अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार

कर्णाली । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो
पूरा पढ्नुहोस्

एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

 

राजश्व विभागलगायतका निकायलाई
पूरा पढ्नुहोस्

ओली र रविलाई विश्वप्रकाशको प्रश्न- मिसन ८४ भनेको के हो?

काठमाडौँ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई ‘मिसन ८४’ भनेको के हो भन्ने प्रश्न गरेका छन्।

 

अछाममा कांग्रेसले
पूरा पढ्नुहोस्

माथिल्लो मुगु र रारा क्षेत्रमा हिमपात

मुगु। हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो ।

 

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा
पूरा पढ्नुहोस्

चिसो बढेसँगै जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकामा ह्वात्तै चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

 

आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो
पूरा पढ्नुहोस्

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ। पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।

 

अर्थ मन्त्रालयले
पूरा पढ्नुहोस्