सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

त्रिकोणात्मक श्रृंखला : हङकङ ९४ रनमै अलआउट

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

 

उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन
पूरा पढ्नुहोस्

नवरात्रकाे पाँचाैं दिन, स्कन्धमाताको पूजा आराधना गरिँदै

-सुरेश चन्द्र रिजाल

 

काठमाडौ‌, २ कार्तिक । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान
पूरा पढ्नुहोस्

त्रिदेशीय टी-२० सिरिजमा आज हङकङसँग खेल्दै नेपाल

काठमाडौं।त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ।मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

 

नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ।टी-२० को १६ औं वरीयतामा
पूरा पढ्नुहोस्

यूएईलाई हराउँदै नेपालको सुखद सुरुवात

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ ।

 

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय
पूरा पढ्नुहोस्

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।

 

राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका
पूरा पढ्नुहोस्

८ भाइले युद्ध जितेरै आएपछि गला जोड्यौं : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् ।

 

बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा
पूरा पढ्नुहोस्

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

जोमसोम, १ कात्तिक । प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण
पूरा पढ्नुहोस्

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं, १ कार्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन ।

 

गठबन्धन भन्दा बाहिर
पूरा पढ्नुहोस्

नबरात्रकाे चाैथाें दिनः माता कुष्माण्डको पूजा आराधना गरिदैँ

-सुरेश चन्द्र रिजाल

 

काठमाडौ‌, २९ असोज । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान
पूरा पढ्नुहोस्

राष्ट्रसंघका महासचिव गुटेर्रेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस आउँदो कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी चार दिनका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यसअघि, उनी यही असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम थियो तर
पूरा पढ्नुहोस्

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

 

यो अघिल्लो आर्थिक वर्षको
पूरा पढ्नुहोस्

इजरायलबाट थप १९ जनाको उद्धार

काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

 

यसअघि नेपाल सरकारले
पूरा पढ्नुहोस्

एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष र मेहनत गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित
पूरा पढ्नुहोस्

गैरआवासीय नेपालीलाई आजबाट नागरिकता

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको शुभारम्भ गरेको छ ।

 

बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको
पूरा पढ्नुहोस्

नवरात्रीकाे तेस्राे दिन, माता चन्द्रघण्टाको पुजा गरिने

काठमाडौ‌, ३० असोज । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ ।

 

शुद्ध
पूरा पढ्नुहोस्