सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

सन्दीप लामिछाने बिग ब्यास लिगको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् । २८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक
पूरा पढ्नुहोस्

नेपाली टिममा परिवर्तन : बंगलादेशविरुद्धकाे खेलमा सन्दीप पनि खेल्ने

काठमाडौं, १७ साउन।साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

 

आइतबार राति भारतविरुद्ध
पूरा पढ्नुहोस्

कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका
पूरा पढ्नुहोस्

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर 

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका
पूरा पढ्नुहोस्

साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै

काठमाडाै।साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्न लागेको छ ।

 

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतसँग साँझ ७ : १५ मा सुरु हुनेछ । भारतविरुद्ध
पूरा पढ्नुहोस्

यु २० साफ: बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

काठमाडौं, १४ साउन।यु २० साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले
पूरा पढ्नुहोस्

एसिया कप क्रिकेट यूएईमा हुने

काठमाडौं, १२ साउन।श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ ।

 

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा
पूरा पढ्नुहोस्

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

– कृष्ण दवाडी

 

कास्की, १० साउन । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

 

कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद
पूरा पढ्नुहोस्

साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

काठमाडौं, ८ साउन।यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ ।

 

भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण
पूरा पढ्नुहोस्

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं, ६ साउन राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य
पूरा पढ्नुहोस्

ढिला गरि सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौ, ५ साउन।पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ ।

 

सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै
पूरा पढ्नुहोस्

साफ खेल्ने यू-२० टिम घोषणा

काठमाडौं, २ साउन।साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

 

जुन टिममा नेपाली राष्ट्रिय  टिमबाट खेलिसकेका आयुष
पूरा पढ्नुहोस्

आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै

 

काठमाडौं, १ साउन।आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।

 

सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्न लागेको हो । स्कटल्याण्ड र
पूरा पढ्नुहोस्

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौ, ३२ असार।आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ
पूरा पढ्नुहोस्

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक
पूरा पढ्नुहोस्