रियो दि जेनेरियो, २८ मंसिर।अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको
पूरा पढ्नुहोस्
काठमाडौँ, २७ मङ्सिर।कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति
पूरा पढ्नुहोस्
काठमाडौं । कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्य तीर आइपुग्दा यसको रोमाञ्चकता झन् झन् बढ्दै गइरहेको छ । विश्वकपको सेमिफाइनल समिकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि
पूरा पढ्नुहोस्
कतार । फिफा विश्वकपमा प्रयोग हुँदै आएको ‘अल रिहला’ बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने भएको छ । फिफा र एडिडासले बाँकी खेलका लागि ‘अल हिल्म’ नामक बल सार्वजनिक गरेका छन् । अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग
पूरा पढ्नुहोस्
काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुनेछ । दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को
पूरा पढ्नुहोस्
काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ ।
क्रोएसिया साविक उपविजेता
पूरा पढ्नुहोस्
काठमाडौं, २१ मंसिर।आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।
यो खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । शृङ्खलामा नेपाल, नामिबिया तथा स्कटल्याण्डको
पूरा पढ्नुहोस्
काठमाडौं । दक्षिण कोरियालाई ४–१ अन्तरले पराजित गर्दै ब्राजिल कतार फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे ।
पूरा पढ्नुहोस्
काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको
पूरा पढ्नुहोस्
एजेन्सी । कतारमा जारी विश्वकप फुटवलमा आज ४ खेल हुँदैछन् । आज इक्वेडर र सेनेगल, नेदरल्याण्ड र कतार, इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्ड खेल्नेछन् । आज समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बेलुका पौने ९ बजे खेल्नेछन् ।
पूरा पढ्नुहोस्
मेलवन । पाकिस्तान र इंग्ल्यान्डबिच आइतबार (आज) टी-२० विश्वकपको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । जारी विश्वकपमा इंग्ल्यान्डको ब्याटिङ निकै चलेको छ । टोलीमा एकसेएक स्टार ब्याट्सम्यान छन् । त्यसमध्ये पनि ओपनरद्वय जोस बटलर र एलेक्स हेल्स निकै
पूरा पढ्नुहोस्
कामठाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा
पूरा पढ्नुहोस्
काठमाडौँ, २५ कात्तिक।बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै
पूरा पढ्नुहोस्
काठमाडौँ, २३ कात्तिक।बङ्गलादेशमा जारी १५ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
यो खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । बङ्गलादेश ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थान
पूरा पढ्नुहोस्
काठमाडौं । इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ