सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

खेलकुद/प्रविधि

पीएनजीमाथि नेपालकाे सानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा
पूरा पढ्नुहोस्

नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती

काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको चुनौती दिएको छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट
पूरा पढ्नुहोस्

उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई

काठमाडौं, २३ फागुन । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

 

सो विधामा
पूरा पढ्नुहोस्

सन्दीप र अर्जुन 'द हन्ड्रेड' क्रिकेटको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद 'द हन्ड्रेड' क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीप र अर्जुन अटाएका छन् ।
पूरा पढ्नुहोस्

आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

दुबइ । युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । नेपाल
पूरा पढ्नुहोस्

आइसिसी यू–१९ : नेपालले दियो कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य

काठमाडौं, १३ फागुन । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ ।

 

कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाइ नेपालले बिशाल लक्ष्य दिएको हो ।मलेक
पूरा पढ्नुहोस्

नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लकाे अर्धशतक

काठमाडौं, ७ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

 

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् ।
पूरा पढ्नुहोस्

साफ महिला यु–२० को च्याम्पियनसिप फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं, २५ माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् ।

 

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार
पूरा पढ्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त

काठमाडौं, २३ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।

 

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो । देसाईसँग
पूरा पढ्नुहोस्

सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

काठमाडौं । नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा
पूरा पढ्नुहोस्

सन्दिप माथी निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने बाटो खुल्ला

काठमाडौं । बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो
पूरा पढ्नुहोस्

आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन् । आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन् ।

यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल,
पूरा पढ्नुहोस्

क्यानका पदाधिकारीको राजीनामा मागियो

काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीको राजीनामा मागिएको छ ।

 

क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् ।उनीहरुले अध्यक्ष चन्दसहित
पूरा पढ्नुहोस्

आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

काठमाडौं । नेपालले आगमी महिना यूएईमा हुने १९ वर्ष मुनिको आइसिसी विश्वकप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले खेल्ने तालिका सार्वजनिक गर्दै दोस्रो खेल फागुन १३ गते
पूरा पढ्नुहोस्

टि–२० लिग : क्रिकेटर मेहबुब आलम र आदिल अन्सारी पक्राउ

काठमाडौं, ९ माघ । क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।

 

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले
पूरा पढ्नुहोस्