सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

केन्याविरुद्ध नेपाल १७ रनले विजयी

काठमाडौँ । नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एक खेल अगावै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी नै २-० ले जितेको हो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको केन्याले
पूरा पढ्नुहोस्

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज 

एजेन्सी । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज हुँदैछ । यो खेल दिउँसो पौने १ बजे हुनेछ । यसअघि हिजो भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । 

नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा
पूरा पढ्नुहोस्

नेपाल र केन्याबीचको पहिलो एकदिवसीय आज 

 एजेन्सी । केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्या दिउँसो पौने १ बजे खेल्नेछन् । 

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय
पूरा पढ्नुहोस्

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान तथा पोशाक वितरण

ललितपुर, ललितपुर जिल्ला खेलकुद विकास समितिले भुटानमा सम्पन्न पाचौं साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ का पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ। भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिपमा नेपालबाट भाग लिई ६ स्वर्ण पदक बिजेता
पूरा पढ्नुहोस्

नेपालले आज केन्यासँग पाँचौ टी–ट्वान्टी खेल्दै 

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्ध पाँचौ तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल ७
पूरा पढ्नुहोस्

प्रशिक्षकका कारण एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ । कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो
पूरा पढ्नुहोस्

नेपालले आज केन्यासँग चौथो टी–ट्वान्टी क्रिकेट खेल्दै

 
एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्ध चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । 

घरेलु
पूरा पढ्नुहोस्

नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज 

एजेन्सी । नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी आज हुँदैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु
पूरा पढ्नुहोस्

पहिलो टी-२० अन्तर्राष्‍ट्रिय खेलमा आज नेपाल र केन्या भिड्दै

काठमाडौं।केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको छ ।

 

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्यासँग खेल्ने भएको छ । केन्या र
पूरा पढ्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जादै 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जान लागेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज दिउँसो केन्या प्रस्थान गर्ने जनाएको छ । नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन् । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको
पूरा पढ्नुहोस्

राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं आइपुगे

काठमाडौं, १ भदाै।नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन्
पूरा पढ्नुहोस्

भारतको फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

काठमाडौं।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।

 

फिफाले आज भारतको फुटबल सङ्घलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै
पूरा पढ्नुहोस्

क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकर आज आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता
पूरा पढ्नुहोस्

ज्ञानेन्द्रलाई समेट्दै केन्याबिरुद्द नेपाली टिम घोषणा

काठमाडौं, २४ साउन।नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ । 

 

केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ ।  क्यानले
पूरा पढ्नुहोस्

यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं, १९ साउन।भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ। 

 

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज अपरान्ह नेपाल फर्कन
पूरा पढ्नुहोस्